27/04/2026
विधार्थी युवा संगठन❎
आतङ्ककारी युवा संगठन✅ #खारेज👍
नेपालका विद्यार्थी संगठन का युवा हरू शिक्षाभन्दा राजनीतिमा अत्यधिक संलग्न भई हिंसा,डर,धम्की,तोडफोड र अव्यवस्थित आन्दोलनमा उत्रिन थालेपछि शैक्षिक वातावरण पुरै बिग्रिएको छ।💓🙏
B***n Harka Sampang A Revolution Manish Chettri GDK UK MeMe Collections