03/10/2026
🎉 Mrs. Jitiya Season 1 का सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎊
तपाईंहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, कला र प्रस्तुतिमार्फत हासिल गर्नुभएको यो सफलता वास्तवमै प्रशंसनीय छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्दै थारु कला, संस्कृति, प्रतिभा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिनुहोस् भन्ने हार्दिक शुभकामना। 🌸