Shyam Trade

Shyam Trade Authorized Dealer of Asianpaints nepal
रंग रोगन सम्बन्धी सम्पुर्ण सामाग्रीहरुको उपलब्धता,
एशियन पेन्ट्सको आधिकारिक विक्रेता
9842305349

बर्सौ पछिको सपना साकार पार्ने तपाइको घर अब बिजुली पानि जोड्ने तथा रंग रोकन गर्ने दक्ष मिस्त्री तपाइकै नजिकै नया जोड्न तथा मर्मतको लागि हरदम हाजिर।

26/06/2026

⚽ वर्ल्ड कपको रौनक, श्याम ट्रेडको बम्पर उपहार! 🏆
एशियन पेन्ट्सको आधिकारिक विक्रेता श्याम ट्रेड मार्फत आयोजित 'WORLD CUP 2026 GUESS & WIN' मा तपाईंहरू सबैलाई स्वागत छ।

आफ्नो फुटबल क्रेज देखाउनुहोस् र विजेता टिमको नाम कमेन्ट गरेर आकर्षक उपहारहरू जित्नुहोस्। सही उत्तर दिने भाग्यशाली सहभागिहरुलाई लकी ड्र मार्फत १ जनाभाग्यशाली बिजेतालाइ बम्पर उपहार प्रदान गरिनेछ।🎁

• कमेन्ट गर्ने अन्तिम मिति: साउन २, २०८३ (July 18, 2026)
• सम्पर्क: 9842305349 / 9702810249

23/06/2026

"लाखौँ खर्च गरेर सपनाको घर बनाइयो, तर यो ओस र चिसो (Dampness) ले भित्ताको रङ मात्र होइन, मन पनि उप्काइदिने भयो। ओस र ढोसी (Mould) मुक्त घर बनाउन अब damp proof लगाउन किन ढिला गर्ने?? 🏠😔"

18/06/2026

यो भिडियो हेर्दा तपाईँको ओठमा मिठो मुस्कान र मनमा एउटा छुट्टै ऊर्जा थपिनेछ। मन परेमा धेरै भन्दा धेरै सेयर गरेर साथ दिनुहोला! 🌸🙌

17/06/2026

घामपानीको कडा प्रहार, एशियन पेन्ट्स ड्याम्प प्रुफले गर्छ घरको पूर्ण उद्धार!अन्य पेन्ट भन्दा कयौँ गुणा खतरनाक, बलियो र दरिलो वाटरप्रुफिङको लागि आजै रोज्नुहोस्। 🏠💪⛈️
यो छोटो ai भिडियो हेरेर थाहा पाउनु होस

15/06/2026

एशियन पेन्ट्सको आधिकारिक रङ्गहरूमा रंगिदै। 🎨👷‍♂️
मेहेनती हातहरू र ब्रान्डको विश्वास। 🙌❤️
काम निरन्तर जारी छ... 🛠️✨ #

08/06/2026

आफ्नो सपनाको घरलाई सुन्दर र बलियो बनाउन अब भौंतारिनु पर्दैन! श्याम ट्रेडले लिएर आएको छ घरको बाहिरी भित्तालाई घाम, पानी र लेउबाट जोगाउने इकोनोमिक इमल्सन एसी इमल्सन एक्सटेरियर (AC Emulsion Exterior) र घरको भित्री भित्तालाई आकर्षक र टिकाउ चमक दिने ट्र्याक्टर एड्भान्स इन्टेरियर (Tractor Emulsion Interior)।

02/06/2026

मौसम जस्तै सुकै होस्, Ultima Protek Shine ले तपाईंको घर लाई दिन्छ कडा सुरक्षा र ऐना जस्तै चमक! न घामले रङ उडाउने चिन्ता, न पानी र हिलोको डर। हर मौसममा घर टल्काउन आजै प्रयोग गर्नुहोस्। 😎🏛️🏛️🏠️🏠️🏘️🏡

📍 सम्पर्क र खरिदका लागि:
🏬 श्याम ट्रेड
🏡 इनरुवा, शान्ति चोक (Inaruwa, Shanti Chowk)
📞 मोबाइल नम्बर: ९८४२३०५३४९

यो छोटो भिडियोमा हेर्नुहोस् यसको कमाल! 👇

31/05/2026

"रंग र विश्वासको एउटै नाम, shyam Trade इनरुवा - जहाँ सेवा नै हो हाम्रो पहिलो काम!" 💎⚡ #

29/05/2026

पुरानो घर अब चम्किने छ📣 के तपाई 🏠 घर, अफिस, स्कूल तथा होटलमा 🌈 पेंट लाउने सोचमा हुनुहुन्छ?
तपाइकै नजिक इनरुवामा श्याम ट्रेड एशियन पेंट्स
हामी सदैब तपाइकै सेवामा तत्पर छौ@

Address

Inaruwa 1 Shanti Chok
Inarwa
56705

Alerts

Be the first to know and let us send you an email when Shyam Trade posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Shyam Trade:

Shortcuts

Share

Category