Troll city ilam

Troll city ilam This page describes about all the tourism and lots of happening all around the ilam and other places

04/09/2021

exam आयो strong हुनु पर्छ भन्दैमा,
gorkha beer खाएर पढ्नु त भएन नि 😂!!

24/05/2021

सबैलाई हार्दिक अनुरोध ! 🙏🙏

सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएकाहरुको फोटो र श्रद्धाञ्जली दिने होडबाजी नगरौं। संक्रमित भै हस्पिटलमा जीवनको लडाई लडिरहेका र होम आइसोलेशनमा बसेका हरु पनि सामाजिक सञ्जाल चलाई रहेका हुन्छन्। उहाँहरू को हौसला टुट्न सक्छ, डिप्रेस हुन सक्छन्। बरु कोभिड जितेर आएका हरुलाई घर र समाज मा स्वागत गरौं, उपहार दिउँ। त्यस्ता फोटो र समाचारहरुलाई सेयर गरौं। कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरुलाई नी विचलित नबनाऊँ।

10/10/2020

तिम्रो बन्द कोठाबाट लेखिएको STOP R**E स्टाटसले तिम्रो पल्लो कोठामा भईरहेको बलात्कारलाई कसरी रोक्छ ??

श्री गणेशाय नम :good mornig Tuseday 😍
29/09/2020

श्री गणेशाय नम :
good mornig Tuseday 😍

😪😪
16/09/2020

😪😪

14/09/2020

आफ्नो खुशीको चाबी अरुको हातमा
नदिनुहोस् ,
अक्सर मान्छेहरु अर्काको
सामान हराइदिने गर्छन् !

good morning nepal from:- माइपोखरी इलाम photo:- facebook
13/09/2020

good morning nepal
from:- माइपोखरी इलाम
photo:- facebook

13/09/2020

यो Quarantine भन्ने शब्द corana आए पछि थाहा भएको हो ।
पहिला म यसरी नै बस्थे तर त्यो बेला सबैले बेरोजगार भन्थे ।

13/09/2020

गरिबको घर बाट छोराछोरी हराउदा पत्तै हुन्न,

धनीको कुकुर हराउदा पनि बजार भरी हल्ला हुन्छ

13/09/2020

असल छोरो बन्छु भनेर स्टाटस हाल्या

बाउ ले हाहा रियाक्ट हान्दिरा😳

12/09/2020

छोड्नु नै थियो भने अरु नै बहाना बनाको भए हुन्थ्यो,

खैनी/चुरोट त तिम्रो बाउले पनि खान्थे

12/09/2020

सोयाबीन र चिकन सगै पकाएर
छोरीलाई चिकन अनी ज्वाँईलाई
चै सोयाबीन दिन्छन् रे
भौमान त्यस्तो सासुराली नपरोस🤣

Address

Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when Troll city ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category