ILAM - ईलाम

ILAM - ईलाम "पुर्वकी रानी सुन्दरताकी खानी ईलाम"
ɪʟᴀᴍ ᴇᴀꜱʏ ᴛᴏ ᴠɪꜱɪᴛ, ʜᴀʀᴅ ᴛᴏ ʟᴇᴛ ɢᴏ ᴏꜰ, & ɪᴍᴘᴏꜱꜱɪʙʟᴇ ᴛᴏ ꜰᴏʀɢᴇᴛ

आज राष्ट्रिय शोक दिवसका दिन, भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्...
07/09/2026

आज राष्ट्रिय शोक दिवसका दिन, भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

च्याट जिपिटीबाट नक्कली स्टेटमेन्ट बनाएर १ लाख २० हजार बाढी पीडित कोषमा सहयोग गरेको भनी नक्कली स्टेटमेन्ट फेसबुकमा राख्ने...
30/08/2026

च्याट जिपिटीबाट नक्कली स्टेटमेन्ट बनाएर १ लाख २० हजार बाढी पीडित कोषमा सहयोग गरेको भनी नक्कली स्टेटमेन्ट फेसबुकमा राख्ने व्यक्ति पक्राउ:

रसुवाको भोटेकोशी बाढी सम्बन्धित अपडेट
30/08/2026

रसुवाको भोटेकोशी बाढी सम्बन्धित अपडेट

30/08/2026

यस्तो महाविपत्तिमा समेत लासबाट सुन निकाल्नेले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गर्यो

30/08/2026

मान्छेको दिन पुगेको छैन भने यमराजको बाहनले समेत बचाउँदो रहेछ।

27/08/2026

दक्षिण कोरियाको लोकप्रिय TV च्यानल JTBC मा नेपालको भोटेकोशी बाढीको यस्तो दृश्य—बाढीले बगाएर ल्याएको ग्यास सिलिन्डर निकाल्न उर्लिएको नदीमा ज्यानको बाजी लगाउँदै मानिसहरू!
नेपालको यो दृश्य विदेशी सञ्चारमाध्यममा पुग्दा देशकै बेइज्जती हुने अवस्था!

26/08/2026

रात पर्दैछ, विपद्को घडी अझ कठिन बन्दैछ।
आऊँ, सबै मिली सकेजति सहयोग गरौँ। 🙏
आज हामीले दिएको एउटा गाँस, एउटा कम्बल वा एउटा सानो सहयोग कसैको लागि ठूलो आशा बन्न सक्छ।
यो समय तमासा हेर्ने होइन, एक–अर्काको सहारा बन्ने समय हो।
सुरक्षित रहौँ। सहयोगी बनौँ। मानवता जोगाऔँ।

26/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

Black Day: आजको रसुवा/नुवाकोट बाढीमा परि ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक श्रद्धा ञ्जली !💔😥
26/08/2026

Black Day: आजको रसुवा/नुवाकोट बाढीमा परि ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक श्रद्धा ञ्जली !💔😥

26/08/2026

यसरी ज्यान दाउमा राखेर मानिस ग्यास सिलिण्डर तान्न उर्लिदो भेलमा पसे

Address

Mechi Heighway
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when ILAM - ईलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share