LKS

LKS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LKS, Art, Ilam Bazar, Ilam.

LKS चित्रकला प्रतियोगिता २०८२ https://sites.google.com/view/lksform/homeसहभागी प्रतियोगीहरुले निम्नलिखित नियम पालना गर्न...
04/01/2026

LKS चित्रकला प्रतियोगिता २०८२
https://sites.google.com/view/lksform/home
सहभागी प्रतियोगीहरुले निम्नलिखित नियम पालना गर्नु पर्नेछः

१. विषयः संस्कृति, सम्पदा वा प्रकृतीमा आधारित चित्र बनाउनु पर्नेछ ।

२. दिएको शिर्षकमा चित्र बनाउदा चित्रपटमा कुनै शाब्दिक संकेत दिन पाउने छैन ।

३. प्रतियोगिता स्थलगत हुनेछ ।

४. चित्र निर्माण गर्दा ज्यामितिय सामाग्री प्रयोग गर्न पाउने छैन ।

५. एक शैक्षिक संस्थाबाट २ जना मात्र सहभागी गराईनेछ ।

६. चित्रपटमा पूर्णरुपले रंग गरिएको हुनुपर्नेछ ।

७. सहभगीहरुको नामावली २०८२ माघ ६ गते दिउसो १ बजे सम्म दर्ता गराई सक्नुपर्नेछ ।

८. प्रतियोगिता २०८२।१०।८ गते बिहान ११:३० बजे देखि शुरु हुनेछ ।

९. प्रतियोगिताको अवधी २ घण्टाको हुनेछ । प्रतियोगिहरु ११ बजे सम्म उपस्थित भई सक्नुपर्नेछ ।

१०. आयोजकबाट प्रतियोगिलाई चित्रपट, एक्रेलिक कलर, २ थान ब्रस, कलर प्लेट र पानीको ग्लास उपलब्ध गराउनेछ । बाँकी आवश्यक सामाग्री प्रतियोगिले स्वयं ल्पाउनु पर्नेछ ।

११. सहभागीहरु मध्येबाट प्रथम, दोस्रो, तेस्रो र ७ जनालाई सान्त्वना गरी जम्मा १० जनालाई पुरस्कृत गरिनेछ ।

१२. पुरस्कार सम्बन्धी निर्णयको अधिकार पूर्णरुपमा निर्णायकमा निहित रहनेछ ।

१३. निर्णायकमा मोरङ जिल्ला भन्दा बाहिरका निर्णायकहरु रहनेछ ।

१४. स्केचमा पूणर्णाङक २५, बिषय संयोजनमा पूर्णाङक २५, रंग प्रयोगमा पूणर्णाङक २५ र सफाई वा स्पष्टतामा २५ गरी जम्मा पूणर्णाङक १०० को हुनेछ । र यसैको आधारमा निर्णय गरिनेछ ।

सहभागी शुल्कः रु.२०००।-मात्र

थप जानकारीकाे लागि

९८४२०७६४०९
९८५२०२५५१९
www.lks.or.np

सहभागीको नामावली दर्ता

अन्तिम समयः मिति २०८२ /१०/०६ गते दिउसो १ बजे सम्म दर्ता गराई सक्नुपर्नेछ ।

सहभागीहरुको नामावली दर्ता अनलाइन वा भाैतिक रुपमा दर्ता गर्न सक्नुहुनेछ ।

भाैतिक रुपमा दर्ता गर्ने स्थान ः जे. सी. मार्कलस् आर्ट ,तिनपैनी , विराटनगर
अनलाइ रुपमा दर्ता गर्नः यहाँ क्लिक गर्नुहाेस् https://sites.google.com/view/lksform?usp=sharing

कला पारखीहरुका लागि ,अवलोकन गर्न नभुल्नु होला !
19/02/2025

कला पारखीहरुका लागि ,
अवलोकन गर्न नभुल्नु होला !

20/01/2025
कोशी प्रदेशको पहिलो ललितकला विषय पढाइ हुने Shree Panchayat Secondary School ,Pathari मा SEE पछि  चित्रकला (painting ,scu...
19/07/2024

कोशी प्रदेशको पहिलो ललितकला विषय पढाइ हुने Shree Panchayat Secondary School ,Pathari मा
SEE पछि चित्रकला (painting ,sculpture & applied Art ) पढ्ने चहाने भाइ बहिनीहरुको लागि कक्षा ११ को भर्ना खुलेको जानकारी गराउदै ,
मौकाको फाईदा उठाउनुहोस ।

Address

Ilam Bazar
Ilam

Alerts

Be the first to know and let us send you an email when LKS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category