Lhasso Nepal

Lhasso Nepal this is TAMANG CULTURE page, we are promoting Tradition of TAMANG culture.
(1)

21/06/2026

गोलेको कुलपुजा देवाली || तामाङको मौलिक रीतिरिवाज

20/06/2026

लाबोन गुरु दिल बहादुर थिङको मृत्यु हुदा अन्य लाबोन गुरुहरु द्वारा सिल्डुप गर्नुहुदै 🙏
हेटौंडा १२ हात्तिगौडा मकवानपुर

20/06/2026

तामाङ बोन सभ्यता अनुसार बोन्बो गुरु फलाक्नु हुदै

19/06/2026

वाइबाको कुलपुजाको सानो अंश

18/06/2026

ताम्बाको दोहोरी ह्वोई तामाङ मौलिक भाका र गित

18/06/2026

तामाङको बोन संस्कृति अनुसार लाबोन गुरुहरु कुलपुजा गर्नुहुदै

18/06/2026

तामाङ बोन्बो झाक्री तामाङ बोन रीतिरिवाज अनुसार पुजापाठ मा घोङ्रे माला र ढ्याङ्रोको साथमा 🙏🙏

बौद्ध नाथ स्तुपा🙏🙏 धेरै पुरानो तस्बिर
17/06/2026

बौद्ध नाथ स्तुपा🙏🙏
धेरै पुरानो तस्बिर

16/06/2026

लाप्ताबा ज्युहरु सिल्सी गर्नुहुदै।।। लाबोन गुरुको मृत्युमा अन्य लाबोन गुरुहरुले सिल्सी गर्ने गरिन्छ।

16/06/2026

तामाङको घेवामा जामा लगाएत नाचिने लामा नाच

Address

Kathmandu
Hetauda
441000

Alerts

Be the first to know and let us send you an email when Lhasso Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share