Deepak Budha

Deepak Budha मेरो आधिकारिक फेसबूक पेजमा जोडिनुभएकोमा यहाँ लाई हार्दिक नमन ��

नेपाल मगर युवा संघ गल्याङ्ग, स्याङ्जा द्वारा आयोजित विभिन्न क्याटेगोरीको भलिबल प्रतियोगिता तर्फको आज कैद गरिएको तस्बिरहर...
23/03/2022

नेपाल मगर युवा संघ गल्याङ्ग, स्याङ्जा द्वारा आयोजित विभिन्न क्याटेगोरीको भलिबल प्रतियोगिता तर्फको आज कैद गरिएको तस्बिरहरु ;

24/10/2021

यो जीव के हो चिन्नुहोस् ।

जहाँ ईच्छा त्यहाँ उपाय । 😋😋
18/08/2021

जहाँ ईच्छा त्यहाँ उपाय । 😋😋

यसको नाम के होला गाईज ? ट्राई गरौं त ।।
13/06/2021

यसको नाम के होला गाईज ? ट्राई गरौं त ।।

नयाँ हर्ष उल्लासका साथ भित्रीएको नयाँ वर्ष २०७८ को पावन अवसरमा देश र बिदेशमा रहनुभएका नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी...
13/04/2021

नयाँ हर्ष उल्लासका साथ भित्रीएको नयाँ वर्ष २०७८ को पावन अवसरमा देश र बिदेशमा रहनुभएका नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी, इष्टमित्र, आफन्तजन एवम् आत्मिय सहपाठीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना । बिगतका वर्षहरु जे जस्तो भएपनी यस वर्ष यहाँहरु सबैको जिन्दगी फलदायी र उपलब्धी मुलक बनोस् । सधैं हासिखुशी रहनुहोस् । Happy new year 2078 To all of You !! 😊❣️😍🙏

Breaking News;चिनियाँ टोलिले विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाँचौं पुस्ताको मोबाइल नेटवर्क (5G) जडान गरेको छ !!
30/04/2020

Breaking News;
चिनियाँ टोलिले विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाँचौं पुस्ताको मोबाइल नेटवर्क (5G) जडान गरेको छ !!

९ महिना कोखमा राखी अनि १० धारा दूध पिलाउने (मेरी आमा), हजारौं दुख, कष्टहरु सहेर मलाई यो धर्तीमा टेकाउने (मेरी आमा), आफू ...
23/04/2020

९ महिना कोखमा राखी अनि १० धारा दूध पिलाउने (मेरी आमा), हजारौं दुख, कष्टहरु सहेर मलाई यो धर्तीमा टेकाउने (मेरी आमा), आफू खाई नखाई मलाई खुवाउने (मेरी आमा), आफ्ना हरेक इच्छ,आकाङ्क्षाहरु मनमै मारी सदैब मेरो खुशी चाहने (मेरी आमा), मेरा हरेक इच्छा, आकाङ्क्षाहरुलाई सहजै अनि निर्बाध रुपमा स्विकार्ने (मेरी आमा), मलाई दुख्दा तिमिलाई पनि दुख्ने (मेरी आमा), आफू असफल भई मलाई सफल भएको देख्न चाहने (मेरी आमा) अनि मैले जानी नजानी गल्तीहरु गर्दा हासी हासी सम्झाउने (मेरी आमा) ! 💞💞
म जहाँ छु, जस्तो अवस्थामा छु, यो सबै यहाँकै देन हो । संसारकै सबै भन्दा प्यारो अनि अमुल्य शब्द, संसारकै अनमोल मायाको खानी (मेरी आमा ) लाई 🌹 मातातीर्थ औंसी 🌹 को सु-अवसरमा सु-स्वास्थ्य अनि दिर्घायुको अमुल्य कामना व्यक्त गर्न चाहन्छु !! 🙏🌏😊️💕

Address

Gulmi Tamghas

Telephone

+9779826108522

Website

Alerts

Be the first to know and let us send you an email when Deepak Budha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Deepak Budha:

Share