Sakura Television

Sakura Television Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sakura Television, Arts and entertainment, Gulmi, Gulmi Tamghas.

14/12/2025

धुर्मुस सुन्तलिको वास्तविक यस्तो सुन्नुहोस

तिहारको सेलरोटि भैइयो कि छ्न 😅
01/11/2025

तिहारको सेलरोटि भैइयो कि छ्न 😅

छोटो समयमै फेसबुकले बिश्वास गरेर उपहार दिएको छ है 🙏 तपाईहरुको पनि आयो त ? कि आको छैन कमेन्ट गर्नुस त
06/10/2025

छोटो समयमै फेसबुकले बिश्वास गरेर उपहार दिएको छ है 🙏 तपाईहरुको पनि आयो त ? कि आको छैन कमेन्ट गर्नुस त

Mभर्खरै सुदन गुरुङ र मिराज ढुंगानाले गृहमन्त्री सङ्ग भेट गरि बिपतका बेला हिजो जस्तो लोकप्रियता कमाउनको लागि  हेलिकप्टर ब...
04/10/2025

Mभर्खरै सुदन गुरुङ र मिराज ढुंगानाले गृहमन्त्री सङ्ग भेट गरि बिपतका बेला हिजो जस्तो लोकप्रियता कमाउनको लागि हेलिकप्टर बाट नेता भिजिट गर्न फिल्ड जाने होइन,फास्ट ट्र्याकमा त्यो हेलिकप्टरमा उद्दार टोली खटाउने हो भनेर सुझाब दिएका छन् । 👏🇳🇵

कुन जातको आलु होला चिन्नुहुन्छ 😅
01/10/2025

कुन जातको आलु होला चिन्नुहुन्छ 😅

युनिटी कपमा कुशल भुर्तेल मामा  ‘प्लेयर अफ द सिरीज’ घोषित 🎉वेस्ट इन्डिजविरुद्ध ५ विकेट र ४७ रनको योगदान 🙏
01/10/2025

युनिटी कपमा कुशल भुर्तेल मामा ‘प्लेयर अफ द सिरीज’ घोषित 🎉

वेस्ट इन्डिजविरुद्ध ५ विकेट र ४७ रनको योगदान 🙏

ल हाम्रो पेजमा पनि दिएको छ है 😅
01/10/2025

ल हाम्रो पेजमा पनि दिएको छ है 😅

29/09/2025
प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्तकाठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा ...
28/09/2025

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्यसैगरी, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेना नियुक्त भएका छन्। सरकारले निर्णयको जानकारी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलमार्फत सार्वजनिक गरेको छ।🤞🤞🤞🤞🤞🤞

धरानका मेयर Harka Sampang ले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छ्न !
28/09/2025

धरानका मेयर Harka Sampang ले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छ्न !

Address

Gulmi
Gulmi Tamghas

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97779520126

Website

Alerts

Be the first to know and let us send you an email when Sakura Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sakura Television:

Share