30/04/2026
यस राइजिङ स्टार युथ कल्बले फुटबल प्रतियोगिता आयोजना गर्दै गर्दा हाल साउदीमा कार्यरत हुनुभयको सुजल कुमाल ज्यु बाट रु ५,०००(पाँच हजार)आर्थिक सहयोग गर्नुभएकोमा हाम्रो राइजिङ स्टार परिवारले उहाँ लगायत स-परिवारको सु-स्वस्थ ,दिर्घायु एवम् उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
राइजिङ स्टार युथ परिवार
गो न पा 12 दस किलो गोर्खा