23/07/2026
**भोली श्रावण ८ गते, शुक्रबार**, चलचित्र **"गौथली"** का लोकप्रिय कलाकारहरूको ** ** मा विशेष उपस्थिती रहनेछ।
यस विशेष अवसरमा कलाकारहरूसँग प्रत्यक्ष भेटघाट, आत्मीय संवाद तथा दर्शकहरूसँगै बसेर चलचित्र अवलोकन गर्ने सुनौलो अवसर प्राप्त हुनेछ।
सम्पूर्ण चलचित्रप्रेमी दर्शक महानुभावहरूलाई समयमै उपस्थित भई यस अविस्मरणीय सिनेम्याटिक क्षणको हिस्सा बन्न हार्दिक निमन्त्रणा गर्दछौं।
**📍 स्थान:** Mana Kashi Cineplex Pvt. Ltd.
**📅 मिति:** श्रावण ८ गते, शुक्रबार
**तपाईंको उपस्थितिले यस विशेष कार्यक्रमलाई अझ भव्य र अविस्मरणीय बनाउनेछ।**
🎬❤️