Ranjeet raaz office rees

Ranjeet raaz office rees support me plz �

22/12/2023
15/12/2023
16/08/2023

आरती साह लाई न्याय दे...एस पी ,डि.एस .पी लाई कारवाहि गर भन्दै गुहार गर्दा प्रहरि ले महिला को चिर हरन गर्न खोज्दै छन त 🫢
वाह रे सँघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को प्रहरी..
मानव अधिकार त रहेन अब!
शाहि सेना माथि मात्र नेपालि जनता को आस रहयो अब,यो संकट काल कहिले आउलान त शाहि सेना प्रमुख ज्यु ??

15/08/2023

जनकपुरधाम को प्रहरी #गुप्ताङ्क मा बुट लिएर हिर्काउछन र देश को राजधानी को प्रहरि #स्तन समाउछन!
वाह रे वा सँघिय लोकतान्त्रिक गनतन्त्र सरकार को मतियार प्रहरि हरु...
न्याय माग्दा जनकपुरधाम को प्रहरी गुप्ताङ्क मा बुट लिएर हिर्काउछन र देश को राजधानी को प्रहरि स्तन समाउछन!
थुक्क नालायक सरकार शुरक्षा को निम्ति राखेको हुन कि बलात्कार को निम्ति ??
नेपाल मा महिला प्रहरि कहा गयो ??
के यो नेपाल को सन्तान होईन,न्याय मागने अधिकार छैन ??
गृहमन्त्री ले त्तकाल यसँ घटना हरु सँग संलगन प्रहरि लाई कारवाहि गर्न आग्रह गर्दछु!
मानव अधिकार खोई ???

Address

Nepal�
Gaur

Alerts

Be the first to know and let us send you an email when Ranjeet raaz office rees posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share