Children Talent Hunt

Children Talent Hunt Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Children Talent Hunt, Dharan.

सम्पूर्णमा हार्दिक शुभकामना🙏💐🎊🎉
20/10/2025

सम्पूर्णमा हार्दिक शुभकामना🙏💐🎊🎉

हार्दिक शुभकामना...सम्पूर्णमा बडा दशै २०८२को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना🎉  🙏गरिमा डान्स सेन्टर धरान 🙏गरिमा डान्स...
02/10/2025

हार्दिक शुभकामना...
सम्पूर्णमा बडा दशै २०८२को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना🎉
🙏गरिमा डान्स सेन्टर धरान 🙏
गरिमा डान्स सेन्टर धरान
Garima Dance Center Dharan Nepal

https://youtu.be/8t_lM6GxTLA?si=Fa5_S59jRY_Z1xZc&t=13
19/08/2025

https://youtu.be/8t_lM6GxTLA?si=Fa5_S59jRY_Z1xZc&t=13

Children Talent Hunt 2025, Sesion 5 l Grand Finale l Organize by GarimaDanceCenterDharanचिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५ सीजन ५बालबालिकाहरुमा अन्तर निहित प्रतिभ...

‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ सफल बनाउन साथ, सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार...‘चिल्ड्रेन ट्यालेन्ट हन्...
05/08/2025

‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ सफल बनाउन साथ, सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार...

‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ ग्राण्ड फिनाले सम्पन्न...
सानै देखि बालबालिकाहरुलाई विभिन्न जीवन उपयोगी तालिम लिनका लागि उत्प्रेरित गर्ने परिकल्पना र उदेश्यका साथ गरिमा डान्स सेन्टर धरानद्वारा सन् २०१९ बाट सुरु भएको ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट’ को सीजन ५ हिजो साउन ३ गते शनिबार साँझ ग्राण्ड फिनाले सम्पन्न भएको छ।
बालबालिकाहरुमा अन्तर निहित प्रतिभालाई अडिसन मार्फत पहिचान गर्दै, प्रतिभालाई निखार्न विभिन्न एक दर्जन जीवन उपयोगी तालिम प्रदान गरि उचित मन्च प्रदान गर्ने परिकल्पना र उदेश्य अनुरुप ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को ग्राण्ड फिनाले भएको छ।
ग्राण्ड फिनालेको मन्चका सबै सहभागी बालबालिका उत्कृष्ट हुन्। फिनालेका सबै उत्कृष्ट सहभागि बालबालिकाहरु मध्येबाट जुनियर र सिनियर ग्रुपका विजेता, फष्टरनरअप र सेकेन्ड रनर अप अनि विभिन्न टाईटल अवार्ड पाउने सबैलाई हार्दिक बधाई तथा अझ सफलताको हार्दिक शुभकामना....
यसैगरी ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ मा साथ सहयोग गर्नुहुने निर्णायकज्युहरु, अतिथिज्यु, प्रायोजक÷सहयोगी, अभिभावकज्युहरु, सहभागी विद्यालयका प्रिन्सिपल सहित विद्यालय परिवार तथा सम्पूर्णमा हार्दिक आभार छ।
https://theerapost.com/news/2025/07/20/280.html...............................................................
धरान–१५ स्थीत सदन सभा भवनमा सम्पन्न ग्रान्ड फिनालेमा ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना राई र सिनियर ग्रुप तर्फबाट डिपी बिलिभर्स स्कुल धरान–५ का छात्रा स्मीका सुनुवार विजेता बनेका हुन्।
विजेता साहाना र स्मीकाले जनही नगद पचास हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा एक वर्ष सम्म निशुल्क नृत्य सिक्ने अवसर पाएका छन्।
प्रतियोगितामा साहानाले वेष्ट फोटो जेनिक र स्मीकाले मोष्ट एक्टिभ अवार्ड समेत जितेकी हुन्।
यस्तै प्रतियोगिताको फस्ट रनरअप जुनियर ग्रुपबाट होलि गार्डेन एकेडेमी धरान–१ की छात्रा ईमानी विष्ट र सिनियर ग्रुपबाट सुनाखरी एकेडेमी धरान–१२ की छात्रा नाम्साङ लिम्बु बनेका छन्।
ईमानी र नाम्साङले जनही जनही नगद बीस हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा ६ महिनमा सम्म निशुल्क नृत्य सिक्ने अवसर पाएका छन्।
प्रतियोगितामा ईमानीले मोष्ट पोलाईट साथै नाम्साङले मोष्ट चार्मिङ र वेष्ट मेकअपको अवार्ड पाएकी छन्।
प्रतियोगिताको सेकेन्ड रनरअप जुनियर ग्रुपबाट पब्लिक हाई स्कुल धरान–१२ की छात्रा मोनिका राई र सिनियर ग्रुपबाट पर्वत सेकेन्डरी वोर्डिङ स्कुल धरान–१९ की छात्रा मेन्सिहाङ्मा राई बनेका छन्।
मोनिका र मेन्सिहाङ्माले जनही नगद पन्ध्र हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा ६ महिनमा सम्म निशुल्क नृत्य सिक्ने अवसर पाएका छन्।
प्रतियोगितामा मोनिकाले मोष्ट एक्टिभ र वेष्ट क्याटवाक अवार्ड हासिल गरे भने मेन्सिहाङ्माले वेष्ट क्याटवाक र वेष्ट मेकअप अवार्ड पाईन्।
अन्य अवार्ड तर्फ जुनियर ग्रुपबाट मोष्ट अनेस्ट धरान मन्टेश्वरी एकेडेमीकी आरोही शाह, मोष्ट डिसीप्लीन युरेका रेसिडेन्टल सेकेन्डरी स्कुलकी सुहाना श्रेष्ठ, मोष्ट एक्टिभ धरान मन्टेश्वरी एकेडेमीका प्रज्ञान लकान्द्री घोषित भए।
मोष्ट फ्रेन्डली दिल्ली पब्लिक स्कुलका सबल थापा मगर, मोष्ट हेल्पफुल धरान मन्टेश्वरी एकेडेमीकी प्रनिसा खतिवडा, वेष्ट स्माईल जोलसाया एकेडेमीकी चासुम राई, मोष्ट चियरफुल मोष्ट धरान मन्टेश्वरी एकेडेमीका हृदहाङ राई, मोष्ट ईम्प्रुभ समिट सेकेन्डरी स्कुलकी प्रनिसा माझी भए।
यस्तै मोष्ट चार्मिङ र वेष्ट भ्युअर च्वाईस धरान मन्टेश्वरी एकेडेमीकी छात्रा मेलिसा राई तथा मोस्ट पङ्चुअल र वेष्ट मेकअप वुद्ध आदर्श सेकेन्डरी बोर्डिङ स्कुल धरान–९ की छात्रा सोमिया राईले प्राप्त गरे।
सिनियर तर्फ मोष्ट पङचुअल विष्णु मेमोरियल सेकेन्डरी स्कुलकी प्रास्ना तिम्सिना, मोष्ट फे्रन्डली धरान लिगामेन्ट सेकेन्डरी स्कुलका अतिन गुरुङ,
मोष्ट हेल्पफूल विष्णु मेमोरियल से।स्कुलकी विद्या राई, मोष्ट डिसिप्लीन विद्या भुषण स्कुलकी छात्रा मेघा मगर, मोष्ट अनेष्ट गीन्सार थापा मगर भए।
यस्तै वेष्ट फोटो जेनिक र वेष्ट भ्युअरको अवार्ड च्वाईस विष्णु मेमोरियल से।स्कुलकी क्रिष्टा गुरुङले हासिल गरिन्।
प्रतियोगिताका अवार्ड विजेताहरुले ट्रफी र गरिमा डान्स सेन्टर धरानमा एक महिना निशुल्क नृत्य सिक्ने अवसर पाएका छन्।
गरिमा डान्स सेन्टर धरानको प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा भएको उक्त ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को प्रमुख निर्णायकमा मीस कोशी १९९८ कृति श्रेष्ठ तथा निर्णायकहरुमा कोरियोग्राफर डिजे ललित राई, कोरियोग्राफर तथा मोडल रोनिक अग्रवाल, लेक्चर लक्ष्मी लिम्बु, पत्रकार भीषण राई रहेका थिए।
विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरु जुनियर ग्रुप र कक्षा ६ देखि ९ मा अध्ययनर विद्यार्थीहरु सिनियर ग्रुप गरि प्रतियोगितामा जम्मा २३ जनाको सहभागि रहेका थियो।
बालबालिकाहरुमा अन्तर निहित प्रतिभालाई अडिसन मार्फत पहिचान गर्दै, प्रतिभालाई निखार्न विभिन्न एक दर्जन जीवन उपयोगी तालिम प्रदान गरि उचित मन्च प्रदान गर्ने उदेश्य अनुरुप ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ आयोजना गरिएको कार्यक्रमको तालिम निर्देशक तथा संचालक सन्जु राई ९सुमित्रा०ले बताईन्।
उक्त ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट’ को सहभागिहरुलाई क्याटवाकरर्याम्पवाक मोडल तथा कलाकार रोजनी लिम्बु, नृत्य कलाकार तथा नृत्य निर्देशक बिनिता राई, पब्लिक स्पीकिङ, सामाजिक उत्तर दायित्व, ईलेक्टोनिक्स सामाग्रीको असर विषयको तालिम तालिम निर्देशक सन्जु राईले प्रदान गरेका थिए।
यस्तै राम्रो–नराम्रो छुवाई, सरसफाई, स्वस्थ्यकर आहार सम्बन्धी तालिम रोट्राक क्लब अफ धरान वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, आत्म रक्षाको तालिम कराँते प्रशिक्षक सुमना राईले प्रदान गरेका थिए।
‘चिल्ड्रेन ट्यालेन्ट हन्ट’ संचालनको परिकल्पना सानै देखि बालबालिकाहरुलाई विभिन्न जीवन उपयोगी तालिम लिनका लागि उत्प्रेरित गर्नु रहेको बताउँदै तालिम निर्देशक सन्जु राईले उक्त ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट’ सन् २०१९ बाट सुरु गरिएको जानकारी गराईन्।

Children Talent Hunt 2025, Sesion 5 l Grand Finale l Organize by GarimaDanceCenterDharan
26/07/2025

Children Talent Hunt 2025, Sesion 5 l Grand Finale l Organize by GarimaDanceCenterDharan

Children Talent Hunt 2025, Sesion 5 l Grand Finale l Organize by GarimaDanceCenterDharanचिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५ सीजन ५बालबालिकाहरुमा अन्तर निहित प्रतिभ...

24/07/2025
‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ ग्राण्ड फिनाले सम्पन्न...सानै देखि बालबालिकाहरुलाई विभिन्न जीवन उपयोगी तालिम लिनक...

Thanks For News Coverage 🙏 Birat Television
22/07/2025

Thanks For News Coverage 🙏 Birat Television

Thanks For News Coverage 🙏 Birat Television
21/07/2025

Thanks For News Coverage 🙏 Saptakoshi Television

Address

Dharan

Telephone

+977-9810469399

Website

Alerts

Be the first to know and let us send you an email when Children Talent Hunt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Children Talent Hunt:

Share