विजयपुर लाखे समुह

विजयपुर लाखे समुह newari culture

05/09/2026
Join us…
05/09/2026

Join us…

हाम्रो सानो योगदानले धेरै परिवारमा आशा र राहत ल्याउन सक्छ।
02/09/2026

हाम्रो सानो योगदानले धेरै परिवारमा आशा र राहत ल्याउन सक्छ।

बाढी–पहिरोमा ज्यान गुमाएकाहरूको स्मृतिमा धरान–१४ मा सामूहिक दीप प्रज्वलनधरान । बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरि...
02/09/2026

बाढी–पहिरोमा ज्यान गुमाएकाहरूको स्मृतिमा धरान–१४ मा सामूहिक दीप प्रज्वलन

धरान । बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिकहरूको स्मृतिमा धरान–१४ विजयपुर चोकमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

विजयपुर लाखे समूह (Bijayapur Lakhey Samuha) को आयोजनामा भएको ‘Candlelight Vigil for Nepal’ कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामूहिक रूपमा दीप प्रज्वलन गरेका छन्।

कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। विपद्का कारण प्रभावित तथा विस्थापित परिवारको दुःखप्रति ऐक्यबद्धता जनाउँदै विजयपुर चोकमा दीप प्रज्वलनसँगै मृतकहरूको सम्झनामा मौन श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

Address

Dharan-14 Bijayapur
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when विजयपुर लाखे समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share