Pasa Khala

Pasa Khala " हाम्रो संस्कृति, हाम्रो परिचय "

https://forms.gle/CJ6WSKxrCvof4R5u7

यस संस्थाका महासचिव अमृत श्रेष्ठज्यूलाई Newa Dey Daboo को ८औं केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी...
05/04/2026

यस संस्थाका महासचिव अमृत श्रेष्ठज्यूलाई Newa Dey Daboo को ८औं केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनु भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै, सम्पूर्ण प्रतिनिधि ज्युहरूलाई उहाँलाई मतदान गर्न हार्दिक अनुरोध गर्दछौं 🙏

04/04/2026
पासा खल: धरानको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्य...
29/03/2026

पासा खल: धरानको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

अध्यक्ष: विक्रम तुलाधर ज्यू
उपाध्यक्ष: स्वेता शाक्य ज्यू
महासचिव: अमृत श्रेष्ठ ज्यू
कोषाध्यक्ष: दिपिशा शाक्य ज्यू
सचिव: श्रेया शाक्य ज्यू

सदस्यहरू:
निशान्त शाक्य ज्यू
ईशा श्रेष्ठ ज्यू
राकेश श्रेष्ठ ज्यू
रुशल श्रेष्ठ ज्यू
योगेश श्रेष्ठ ज्यू
रेशिका श्रेष्ठ ज्यू
सोयु श्रेष्ठ ज्यू
सरल जोशी ज्यू

28/03/2026

9th World Newah Day

28/03/2026

On March 28, 2026, for the 9th World Newah Day, Newa youth cultural groups from different places across Nepal will play our tradition instruments together at the same time. This synchronized Newa instruments shows our solidarity and unity-it’s the heartbeat of our shared Newar culture coming alive, reviving the joyful rhythms of Newa instruments that fill our hearts with pride and belonging. We’re celebrating World Newah Day with melodies that echo peace, cooperation, and love for our heritage.

Proudly supporting World Newah Organization (WNO), this event highlights their leadership in guarding our culture and bringing us together. It builds strong partnerships, inspires more volunteers, reaches Newar communities far beyond Kathmandu, motivates everyone, and grows our cultural treasures for tomorrow. Join the rhythm from wherever you are! our instruments call you home 🥁❤️
World Newah Organization

~कार्यक्रम तालिका~दोस्रो साधारण सभामिति: २०८२/१२/१४ गतेस्थान: लाङ्गाली सामुदायिक भवन
27/03/2026

~कार्यक्रम तालिका~
दोस्रो साधारण सभा

मिति: २०८२/१२/१४ गते
स्थान: लाङ्गाली सामुदायिक भवन

मिति २०८२ साल चैत १२ गते भिमसेन मन्दिर सिलान्यास तथा खानेपानी सामुदायिक भवनको सिलान्यास कार्यक्रम
26/03/2026

मिति २०८२ साल चैत १२ गते

भिमसेन मन्दिर सिलान्यास तथा खानेपानी सामुदायिक भवनको सिलान्यास कार्यक्रम

जोजोलपा सम्पूर्णमा,विभिन्न महानुभावहरूले सदस्यता सम्बन्धी जिज्ञासा राखिरहनु भएकोमा धन्यवाद व्यक्त गर्दछौं।यसै सन्दर्भमा,...
26/03/2026

जोजोलपा सम्पूर्णमा,

विभिन्न महानुभावहरूले सदस्यता सम्बन्धी जिज्ञासा राखिरहनु भएकोमा धन्यवाद व्यक्त गर्दछौं।

यसै सन्दर्भमा, हाम्रो आगामी दोस्रो साधारण सभामा नयाँ सदस्यता खुला रहने जानकारी गराउन चाहन्छौं। इच्छुक व्यक्तिहरूले उक्त कार्यक्रममा उपस्थित भई सदस्यता लिन सक्नुहुनेछ।

सम्पूर्ण इच्छुक महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।🙏

जोजोलपा सम्पूर्ण पासा खलः धरान का सदस्यज्यूहरूमा🙏संस्थाको विधिवत् दर्ता सम्पन्न भएपछि, दोस्रो साधारण सभा आयोजना गर्न लाग...
23/03/2026

जोजोलपा सम्पूर्ण पासा खलः धरान का सदस्यज्यूहरूमा🙏

संस्थाको विधिवत् दर्ता सम्पन्न भएपछि, दोस्रो साधारण सभा आयोजना गर्न लागिएको जानकारी गराउँदै सम्पूर्ण सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

नोट:
यस अवसरमा सदस्यता नविकरण तथा नयाँ सदस्यता फारम पनि खुला रहने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ।

धन्यवाद।🙏

|| अबिरया होली ||
02/03/2026

|| अबिरया होली ||

Turning silence into music, starting tomorrow.Basuri class is on.✨️
31/01/2026

Turning silence into music, starting tomorrow.
Basuri class is on.✨️

Address

Sunsari
Dharan

Alerts

Be the first to know and let us send you an email when Pasa Khala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share