28/05/2026
हजुरबुबा,
तपाईंको माया, मेहनत र आशिर्वाद सधैं हाम्रो जीवनको प्रेरणा बनिरहनेछ।आज तपाईं हामीसँग शारीरिक रूपमा नभए पनि तपाईंका सम्झना, शिक्षा र मायाले सधैं हाम्रो मनमा जीवित रहनेछन्।तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन।
भगवानले तपाईंको आत्मालाई चिरशान्ति प्रदान गरून्।
हार्दिक श्रद्धाञ्जली। 🕊️