Dhankuta Cinema Ghar

Dhankuta Cinema Ghar Dhankuta Cinema Ghar Located at Dhankuta

यही भाद्र १२  गते देखि धनकुटा सिनेमा घरमा नेपालि कथानक चलचित्र (पार्वती ) भव्य प्रदर्शन भइरहेको छ!!बिहान १०:०० बजे (हलि)...
27/08/2026

यही भाद्र १२ गते देखि धनकुटा सिनेमा घरमा नेपालि कथानक चलचित्र (पार्वती ) भव्य प्रदर्शन भइरहेको छ!!
बिहान १०:०० बजे (हलि)
दिउसो:२:०० बजे (पार्वती)
(बेलुकी ६:०० बजे( पार्वती)
सम्पर्क न:-☎️ 026-522870
📲 9769804800

27/08/2026

यही भदौ १२ गते देखि धनकुटा सिनेमा घरमा नेपालि कथानक चलचित्र "पार्वती"भव्य प्रदर्शन भइरहेको छ!!
सम्पर्क न:-☎️ 026-522870
📲 9769804800

धनकुटा सिनेमा प्रा.लि.मा पाल्नु भई हामीप्रति माया, सद्भाव र आत्मीयता प्रकट गरिदिनुभएकोमा माननीय स्वास्थ्य मन्त्री इन्द्र...
23/08/2026

धनकुटा सिनेमा प्रा.लि.मा पाल्नु भई हामीप्रति माया, सद्भाव र आत्मीयता प्रकट गरिदिनुभएकोमा माननीय स्वास्थ्य मन्त्री इन्द्र मणि पराजुलीज्यू प्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। 🙏
यहाँको माया, सद्भाव र हौसलाले हामीजस्ता व्यवसायीहरूलाई अझ उत्साहित र जिम्मेवार भएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ । आगामी दिनहरूमा पनि यस्तै माया, सद्भाव र साथ निरन्तर प्राप्त भइरहोस् भन्ने अपेक्षा गर्दछु।
यहाँको निरन्तर साथ र सद्भावले धनकुटाको चलचित्र तथा मनोरञ्जन व्यवसायलाई अझ व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउन सदैव मद्दत पुग्ने विश्वास लिएको छु।
पुनः हार्दिक धन्यवाद तथा आभार। 🙏❤️🎬

धनकुटा सिनेमा प्रा.लि परिवार

इतिहास, कथा र भावनाले भरिएको यस्तो चलचित्र हेर्न पक्कै पनि छुटाउनु हुँदैन। 🙏
14/08/2026

इतिहास, कथा र भावनाले भरिएको यस्तो चलचित्र हेर्न पक्कै पनि छुटाउनु हुँदैन। 🙏

कतै तपाईँ छुट्नु त भएन ?
13/08/2026

कतै तपाईँ छुट्नु त भएन ?

यही साउन १  गते देखि धनकुटा सिनेमा घरमा नेपालि कथानक चलचित्र भव्य प्रदर्शन भइरहेको छ!!हली-बिहान १०:०० बजेगौथली -दिउसो:१:...
07/08/2026

यही साउन १ गते देखि धनकुटा सिनेमा घरमा नेपालि कथानक चलचित्र भव्य प्रदर्शन भइरहेको छ!!
हली-बिहान १०:०० बजे
गौथली -दिउसो:१:०० बजे
हली-दिउसो ३:३०
गौथली -बेलुकी ६:०० बजे
सम्पर्क न:-☎️ 026-522870
📲 9769804800

06/08/2026

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when Dhankuta Cinema Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category