09/05/2026
सुदूरपश्चिम प्रदेश सरकारका माननीय सामाजिक बिकास मन्त्री मेघराज खड्का ज्युले गत बर्षको असारमा महिनामा भब्य रूपमा समुदघाटन गर्नु भएको सुदूरपश्चिम प्रदेश रास्ट्रिय अपाङ्ग महासंघको महाधिवेशन कानुनी रूपमा अबैधानिक ठहर भइ २०८३ जेठ २१ गते पुन; अधिबेशन गर्न मिति तोकिएको छ । अब बैधानिक साधारणसभा र महाअधिबेसनबाट सशक्त प्रदेश कार्यसमिति चयनका लागि सबै लागौ सबैलाई शुभकामना ।
♥️♥️झिक्कै झिक्कै माया तमलाई♥️♥️ kumar Rameshkumar Basnet Devi Datta Acharya