Rajkumar Rasaily premi sanu

Rajkumar Rasaily premi sanu रमाईलो का लागि हाम्रो यश पेज मा जोडीनु होला धन्यवाद ।

नेपाली कलाकारिता क्षेत्रका बलियो खम्बा सम्भुराज थापा(बखते) दाजु आज हामी माझ रहनु भएन।उहाँ प्रती हार्दिक श्रद्धाञ्जली!!अल...
21/08/2021

नेपाली कलाकारिता क्षेत्रका बलियो खम्बा सम्भुराज थापा(बखते) दाजु आज हामी माझ रहनु भएन।
उहाँ प्रती हार्दिक श्रद्धाञ्जली!!अल्बिदा थापाकाजी बैकुण्ठ मा बास होस!🙏😭😭😭😭

हार्दिक श्रद्धाञ्जली बहिनी ! 1 Share PLZ ..दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो :-आफू सामान्य बिरामी भ...
20/08/2021

हार्दिक श्रद्धाञ्जली बहिनी ! 1 Share PLZ ..
दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो :-
आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन !,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !,निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले ! अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन उनी ! गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन उनी ! बिच बाटामा उनलाइ उल्टि हुन्छ !,वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् ! उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन !,उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ???फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन ! बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन !

19/08/2021
19/08/2021

Address

Dhangadhi

Telephone

+9779800661382

Website

Alerts

Be the first to know and let us send you an email when Rajkumar Rasaily premi sanu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Rajkumar Rasaily premi sanu:

Share