Asim Babu

Asim  Babu “आफू सँग जे छ त्यसैमा खुशी हुन जान्नु पर्छ हजुर !
दुःख त यहाँ किस्ता किस्ता मा आउँछन,”( bhatt 🙏❤)
(1)

  : साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले  ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ...
12/12/2024

: साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

😄
11/12/2024

😄

आफै मुस्काउ मुसुक्क😊जुन तारा टिपि कोहि दिदैन। 🥀😍
11/12/2024

आफै मुस्काउ मुसुक्क😊
जुन तारा टिपि कोहि दिदैन। 🥀😍

ब्याङ्लोर को सर्जापुर भन्ने ठाउँ बाट आफ्नै लगभग ५ महिना कि छोरी मारेर यो मान्छे भागेको र बच्ची को बोडि लिएर गएको खबर आयक...
10/12/2024

ब्याङ्लोर को सर्जापुर भन्ने ठाउँ बाट
आफ्नै लगभग ५ महिना कि छोरी मारेर
यो मान्छे भागेको र बच्ची को बोडि लिएर
गएको खबर आयको छ त्याहा
आसबास बस्ने दाजुभाइ हरुले
सत्यतथ्य केहो बुझेर सयोग
गरिदिन हार्दिक अनुरोध गर्दछु !👏👏
थप जानकारी आउन बाकि ...😭😭

झापाको view tower बाट कर्णालीको दुरदराज बस्तीमा यो दृश्य देखिन्छ कि नाई महोदय KP Sharma Oli ज्यु  🥺🥺
10/12/2024

झापाको view tower बाट कर्णालीको दुरदराज बस्तीमा यो दृश्य देखिन्छ कि नाई महोदय KP Sharma Oli ज्यु 🥺🥺

😂
10/12/2024

😂

आज मंगलबार गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
10/12/2024

आज मंगलबार गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

10/12/2024

I want to give a huge shout-out to my top Stars senders. Thank you for all the support!

Ganesh Pariyar❤️🙏

09/12/2024

आज match छैन है फेरि लुखुर लुखुर गर्दै TU पुगिएला बिहानै रुख खोज्दै 😁

07/12/2024

ढलेकै होत 😂😍

😂🤭
05/12/2024

😂🤭

Address

10900
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Asim Babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share