Hami Nepali

Hami Nepali Politic

जन्ता को खुन पसिना खाने पिचास
31/05/2025

जन्ता को खुन पसिना खाने पिचास

30/04/2023

अर्थशास्त्रीको पत्नीले सोधी,
" यो महँगाई दर भनेको के हो ?"

अर्थशास्त्रीले जवाफ दियो,
" बिहे हुँदा तिम्रो उमेर २१ बर्षको थियो भने कम्मर २८ इन्च र तौल ४५ किलो थियो । अहिले तिम्रो उमेर ३०, कम्मर ३८ र तौल ७५ किलो छ । अहिले तिमीसँग सबैथोक पहिला भन्दा धेरै छ । तर अहिले तिम्रो वैल्यु कम छ । यसैलाई महँगाई दर भनिन्छ ।"
😂😂😂

नैतिक शिक्षा : अर्थशास्त्र खासै गाह्रो बिषय होईन । यदि सही उदाहरण दिएर सम्झाउन सके मात्रै ।

HAPPY SHIVRATRI ALL
18/02/2023

HAPPY SHIVRATRI ALL

18/02/2023

महाशिवरात्रीका पावन अवसरमा समस्त आमाबुबा दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु!🙏

19/01/2023

मृत्यु एक सुखद यात्रा हो जहाँ गएपछि फर्केर आउनु पर्दैन र यो स्वार्थी दुनियाँसँग लडिरहनु पर्दैन😢

27/12/2022

जीवन जिउँनै छाडेको हैन, जिउने तरिका बदल्दै छु।
त्यसैले हरेकदिन संघर्षमै बितिरहेका छन् दिनहरु!कसैको बोली कसैको व्यबहार कसैको सोच प्रती कुनै गुनासो छैन।

18/11/2022

Address

Dhangadhi

Telephone

+9779868708754

Website

Alerts

Be the first to know and let us send you an email when Hami Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Hami Nepali:

Share

Category