Jogimara, Dhading

Jogimara, Dhading JOGIMARA VDC, DHADING

विवेक प्रयोग गरौं, जेनजीको माग सम्बोधन गर्ने उम्मेदवार रोजौं
05/03/2026

विवेक प्रयोग गरौं, जेनजीको माग सम्बोधन गर्ने उम्मेदवार रोजौं

Jogimara, Dhading
15/01/2026

Jogimara, Dhading

23/09/2025

छोडेन सकसले!! १८ घण्टा धादिङको जवाङखोला जाममा परेका सवारीसाधन मुग्लिङपुग्न नपाउदै मुग्लिङ-नारायणघाट सडक खण्डको तुइन खोलामा डाडै सडकमा झरेर दुई तर्फी सडक बन्द भएको छ । पहिरो सफा गरेर कहिले सडक खुल्छ भन्ने कुरा नै अनिश्चित बनेको छ । अनुमानित करिव ५-७ घण्टा कम्तिमापनी सफा गर्न समय लाग्ने गरेर पहिरो खसेको हो । साझ पर्दै जादा आजै सडक खुल्छ कि खुल्दैन, राती काम हुन्छ कि हुदैन भन्ने कुरानै अनिश्चित बनेको छ । दसैको लागि घर फर्केका र काठमाडौ तर्फ हिडेका हजारौ यात्रुहरुको पछिल्लो ५ दिन पुरै सकसपुर्ण बनेको छ । यात्रा गर्दै हुनुहुन्छ भने बैकल्पिक बाटो प्रयोग गर्नु होला ।

23/09/2025

Jawang khola pahiro

Jogimara   2082-06-07बेनीघाट रोराङ १० स्थित जवाङखोला नजिक गए राति खसेको पहिरोको कारण पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुध्द...
23/09/2025

Jogimara 2082-06-07
बेनीघाट रोराङ १० स्थित जवाङखोला नजिक गए राति खसेको पहिरोको कारण पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुध्द भएको छ। अब पहिरो नझरे २०८२-०६-०७ गते विहानको करिब १ बजे सम्ममा बाटो खुल्ने...

बेनिघाट रोराङ-९, मझिमटार भट्टीडाडामा तेस्रो संस्करण स्व. अन्जन स्मृति कप फुटबल प्रतियोगिता हुने... #बेनीघाटरोराङ #धादिङअ...
30/08/2025

बेनिघाट रोराङ-९, मझिमटार भट्टीडाडामा तेस्रो संस्करण स्व. अन्जन स्मृति कप फुटबल प्रतियोगिता हुने...

#बेनीघाटरोराङ
#धादिङ
अन्जन सिलवाल स्मृति प्रतिष्ठान रोराङ–९ द्धारा तेस्रो संस्करण *स्व. अन्जन स्मृति कप * २०८२ खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । आगामी २०८२ असोज ४ गतेदेखि रोराङ गाउँपालिका–९ मझिमटार खेल मैदानमा प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ तथा उप–विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतिष्ठानले यसअघि पनि विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ । खेलकुदका माध्यमबाट युवालाई सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित प्रतिष्ठानले यो प्रतियोगिता गर्न लागेको जनाएको छ ।

मौवाखोला नजिक खसेको पहिरोको कारण सडक अस्तब्यस्त, यो भेगमा यसपाली खासै पानि नपरेता पनि जतासुकै पहिरो, ज्यानको जोखिम...
30/08/2025

मौवाखोला नजिक खसेको पहिरोको कारण सडक अस्तब्यस्त, यो भेगमा यसपाली खासै पानि नपरेता पनि जतासुकै पहिरो, ज्यानको जोखिम...

05/09/2024

Address

Jogimara
Dhading

Telephone

9841156486

Website

Alerts

Be the first to know and let us send you an email when Jogimara, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share