सूर्य किरण-Surya Kiran

सूर्य किरण-Surya Kiran यस पेजमा यहाँहरुले बिभिन्न रमाइला भिडियो र दोहोरी प्रस्तुति सुन्न र हेर्न सक्नु हुनेछ Government Teacher

04/07/2026

रमाइलो भयो दोहोरी त 😛

30/06/2026

के हो कुरो लौन 🤪

सामुदायिक विद्यालयका व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार
03/11/2025

सामुदायिक विद्यालयका व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार

के तपाईंको फेसबूक monitize भएको छैन ? छैन भने यहाँ हेर्नुस्। कमाई फटाफट सुरु.......
09/10/2025

के तपाईंको फेसबूक monitize भएको छैन ? छैन भने यहाँ हेर्नुस्। कमाई फटाफट सुरु.......

सवै विद्यालयहरुको लागि महत्वपूर्ण सुचना। IEMIS अद्यावधिक तथा सत्यापन गर्ने सम्बन्धमा।
09/10/2025

सवै विद्यालयहरुको लागि महत्वपूर्ण सुचना।
IEMIS अद्यावधिक तथा सत्यापन गर्ने सम्बन्धमा।

राष्ट्रिय शिक्षा दिवसको मूल कार्यक्रम नगर्ने निर्णय ।
15/09/2025

राष्ट्रिय शिक्षा दिवसको मूल कार्यक्रम नगर्ने निर्णय ।

मन्त्रिपरिषद्का निर्णयहरू १. जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने २. असोज १ गते राष्ट्रिय शोक ...
15/09/2025

मन्त्रिपरिषद्का निर्णयहरू
१. जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने
२. असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने
३. आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मेनसहित अन्त्येष्टि गर्ने
४. मृत्यु भएकाहरूको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने
५. घाइतेहरुको नि:शुल्क उपचार गर्ने
६. शव लैजानका लागि नि:शुल्क सवारीसाधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने
७. आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने
८. सहादत प्राप्त गरेकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने
९. अघिल्लो मन्त्रिपरिषदमा पेस भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने ।
Photo: NPL

त्रिविको ५१ औ दीक्षान्त समारोह (२०८२) मा भाग लिन Online आवेदन फाराम भर्ने सूचनाhttps://epaper.gorkhapatraonline.com/uplo...
03/09/2025

त्रिविको ५१ औ दीक्षान्त समारोह (२०८२) मा भाग लिन Online आवेदन फाराम भर्ने सूचना

https://epaper.gorkhapatraonline.com/uploads/file/2025/9/gorkhapatra/2025-09-03-12-07-54-2082-05-18.pdf .action=download

शिक्षकको मासिक तलब भत्ता सम्बन्धमा-MOFAGAhttps://mofaga.gov.np/notice-file/Notices-20241206040515822.pdf
08/12/2024

शिक्षकको मासिक तलब भत्ता सम्बन्धमा-MOFAGA
https://mofaga.gov.np/notice-file/Notices-20241206040515822.pdf

Address

Dhading
45100

Alerts

Be the first to know and let us send you an email when सूर्य किरण-Surya Kiran posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to सूर्य किरण-Surya Kiran:

Shortcuts

Share