11/10/2024
नेपालीहरूको महान चाड विजया दशमी🎊, नेपाल सम्वत् ११४५🌅, शुभ- दीपावली🪔, तथा छठ पर्व 🎑२०८१ को पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।