14/03/2026
“आज पनि यदि अपराधी खुला घुमिरहे भने यो देशको लाज हो“एक छोरीको आँसु सिंगो समाजको हार हो। बलात्कार गर्ने अपराधीलाई कडा भन्दा कडा सजाय दिइयोस्। न्याय बिना शान्ति सम्भव छैन।”“आज यदि हामी चुप बस्यौँ भने भोलि अरु धेरै निर्दोष पीडित हुनेछन् ।न्यायका लागि सबैले आवाज उठाऔँ।”
.