12/03/2024
♥️
२०८१ बैशाख १९ देखि २२ गतेसम्म सञ्चालन गरिने चौथो मिनि खेलकुद महोत्सव सफल पार्न स्थायी घर चैनपुर १० हात्तिसुडे भइ हाल बाग्लुङ रहनुभएका यस क्लबको आजिवन सदस्य श्री टिकाराम जिमी (ओक्तुहाङ्ग) ज्युले स्व. आमा धन कुमारी जिमी (ओक्तुहाङ्ग) को स्मृतिमा अक्षय कोष रहने गरी रु.५०,०००।- (पचास हजार मात्र) सहयोग गर्नुभएकोमा उच्च कदर गर्दै विशेष धन्यवाद ज्ञापन गर्दछौ।
तपाई पनि सहयोग गर्न चाहानुहुन्छ अथवा थप जानकारीको लागि :-
१. मोबाइल - 9842474460, 9807083109 र 9803073335
२. FB Page - https://www.facebook.com/KiranJyotiYuwaClub2074?mibextid=ZbWKwL
३. FB Group - https://www.facebook.com/groups/1981627975200659/?ref=share
४. Insta - https://www.instagram.com/kiran.jyoti.yuwa.club_74?igsh=NXZkYXJpcm84Zzlw
५. Tiktok - https://www.tiktok.com/.jyoti.yuwa.club74?_t=8kZgrQEtA76&_r=1
६. YouTube - https://youtube.com/?si=trV_Q_hUFhbDz5WC
७. X - https://x.com/KiranJyotiYuwaC?t=8qmGgJbx82st6p6zEc70Eg&s=09