Milan kala kendra

Milan kala kendra We dance for laughter,We dance for tears,We dance for madness,We dance for fears,We dance for hopes,We are the dancers,We create dreams....

हेलो नमस्कार सम्पूर्ण विद्यार्थीहरू तथा अभिभावकज्यूहरू मिलन कला केन्द्रको विशेष सूचना केही कारणवश मिलन कला केन्द्र तीन द...
07/03/2026

हेलो नमस्कार सम्पूर्ण विद्यार्थीहरू तथा अभिभावकज्यूहरू मिलन कला केन्द्रको विशेष सूचना केही कारणवश मिलन कला केन्द्र तीन दिनलाई बन्द गरिएको सूचना प्रकाशित गर्दछु। अब यही महिनाको २६ गते बिहानदेखि पुनः क्लास सञ्चालन हुनेछ धन्यवाद।

Holi celebrations ❤️Happy Holi to everyone 💞 Milan Kala Kendra Dance class available For more details contact us(9810256...
02/03/2026

Holi celebrations ❤️
Happy Holi to everyone 💞
Milan Kala Kendra
Dance class available
For more details contact us(9810256370/9847046864)
Or visit our office 💜.

मिलन कला केन्द्रमा साना बालबालिकाहरुको साथै ठुलो समुहका ड्रेस चाहिएमा सम्पर्क गर्नु होला। हरेक जातजातिहरुका भेषभुसाहरु प...
18/01/2026

मिलन कला केन्द्रमा साना बालबालिकाहरुको साथै ठुलो समुहका ड्रेस चाहिएमा सम्पर्क गर्नु होला। हरेक जातजातिहरुका भेषभुसाहरु पाइन्छ।
सम्पर्क न ९८४७०४६८६४ धन्यवाद ।

It's all about today program 🤍. Merry Christmas ⛄🎄 to everyone.. Christmas: a Christian festival celebrating the birth o...
25/12/2025

It's all about today program 🤍.
Merry Christmas ⛄🎄 to everyone..
Christmas: a Christian festival celebrating the birth of Jesus Christ, but it also encompasses secular traditions like gift-giving, feasting, and evergreens, blending Christian faith with older winter solstice customs of light, feasting, and rebirth, symbolizing hope, love, and renewal.
fans Shristee Pun Magar Meena Budhathoki

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा 🙏🙏🙏    भोलि अर्थात् १० गतेको दिन बिद्यार्थीहरुको हौसलाको निम्ति विशेष कार्यक्रम आयोजना ...
24/12/2025

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा 🙏🙏🙏
भोलि अर्थात् १० गतेको दिन बिद्यार्थीहरुको हौसलाको निम्ति विशेष कार्यक्रम आयोजना गरिएको हुनाले सम्पुर्ण बिद्यार्थीहरु र अभिभावकहरुलाई चुले निम्तो छ।
कृसमस डे भएको हुनाले सम्पुर्ण बिद्यार्थीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं । सबै जना समयमा नै आउनु होला।
मिति =२०८२/९/१० गते।
स्थान = मिलन कला केन्द्र शान्तिचोक बुटवल ।
समय= दिउसो ठिक ११ बजे।
आयोजक= मिलन कला केन्द्र परिवार।
धन्यवाद 🙏🙏🙏✍️

24/12/2025
Peoples Skine Care Nritya Manch Grand Ginale 2082/7/1
19/11/2025

Peoples Skine Care Nritya Manch Grand Ginale 2082/7/1

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

खुसिको खबर,खुसिको खबर।  यदि हजुरहरुलाई डुबोको माला बिवाहा,बर्तबन्धनमा चाहिएमा सम्पर्क गर्नु होला एकदमै मिलाएर पाउनु हुने...
16/11/2025

खुसिको खबर,खुसिको खबर।
यदि हजुरहरुलाई डुबोको माला बिवाहा,बर्तबन्धनमा चाहिएमा सम्पर्क गर्नु होला एकदमै मिलाएर पाउनु हुने छ।
फोन न ९८४७५१३३०७.
फोन न ९८४७०४६८६४.
धन्यवाद ।

🎉 People’s Skin Care Nritya Manch Kids 2082 – Success Party 🎉📅 मिति: 2082/07/29📍 स्थान: नुवाकोट🏛️ आयोजक: Milan Kala Kend...
15/11/2025

🎉 People’s Skin Care Nritya Manch Kids 2082 – Success Party 🎉
📅 मिति: 2082/07/29
📍 स्थान: नुवाकोट
🏛️ आयोजक: Milan Kala Kendra
🤝 सह–आयोजक: Divyant Event Management & Dress Hire Center

Milan Kala Kendra द्वारा आयोजित Nritya Manch Kids 2082 – Success Party सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछौँ।

बालबालिकाको प्रतिभा, अनुशासन र आत्मविश्वास अझ उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने
अभिभावकहरू, People’s Skin Care परिवार, आयोजक टिम तथा उपस्थित सबै महानुभावहरूलाई हार्दिक धन्यवाद 🙏❤️

कार्यक्रमभर देखाइएको उत्साह, माया र सक्रिय सहभागिताले हामीलाई अझ प्रेरित बनाएको छ।
आगामी दिनहरूमा पनि तपाईंहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौँ ✨





⸻🎉 People’s Skin Care Nritya Manch Kids – TikTok प्रतियोगिता 🎥✨गत कात्तिक १ गते सम्पन्न भएको Grand Finale कार्यक्रम मार्...
08/11/2025



🎉 People’s Skin Care Nritya Manch Kids – TikTok प्रतियोगिता 🎥✨

गत कात्तिक १ गते सम्पन्न भएको Grand Finale कार्यक्रम मार्फत प्रमाणपत्र वितरण गरिएको थियो भने, बाँकी पुरस्कार राशि र गिफ्ट ह्याम्परहरू आज कात्तिक २२ गते (शनिबार) मुख्य प्रायोजक श्री प्रेम नौपाने सरको हातबाट वितरण गरिएको छ। 🙌

🏆 विजेताहरू:
🥇 प्रथम – अध्यता भण्डारी
🥈 द्वितीय – प्राप्ती घिमिरे
🥉 तृतीय – सिरिसा रोका
🎖️ सान्त्वना – सैना थापा

कार्यक्रम संयोजक दावा शेर्पा र सदस्य श्रीष्टी पुन सहित अभिभावकहरूको उपस्थितिमा सानो तर रमाइलो समारोह गरी पुरस्कार वितरण गरिएको थियो। ❤️

संपूर्ण विजेताहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना! 🌟

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Milan kala kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share