Dreams DANCE Studio

Dreams DANCE Studio All Dance Corse

01/09/2022
dream dance studio मा निरन्तर रुप मा कलास लिई रहेका भाइ बहिनी हरु लाई अहिले कलास सुरु भैरहेको जानकरी गराउछु,र नया तथा पु...
07/07/2021

dream dance studio मा निरन्तर रुप मा कलास लिई रहेका भाइ बहिनी हरु लाई अहिले कलास सुरु भैरहेको जानकरी गराउछु,र नया तथा पुराना विद्यार्थी लाई बिशेष छुट का साथ कक्षा सन्चालन गर्नेछौ। अहिले 7 दिनको free class सुचारु भै रहेको छ सिट सिमित छ छिटो सम्पर्क गर्नु होला।
बिहान 5:45am to 6:45am zumba +Dance
साझ 5:00pm to 6:00pm Dance
साझ 6:00pm to 7:00pm Dance
सबै प्रकार का डान्स विशेष अनुभबी Dancer बाट सिकाईन्छ।

Dreams Dance Studio
Butwal 3 golpark

we would like to inform you all that "Dreams Dance Studio" will be going to run very soon.so all the old students and th...
04/07/2021

we would like to inform you all that "Dreams Dance Studio" will be going to run very soon.so all the old students and the others who wants to join our studios are requested to be updated with us and can consult to the teachers .Thank you !

Drams dance studio
aawash :9814482046
aasis : 9866142962

https://youtu.be/6jJfMCVYcmg
23/06/2021

https://youtu.be/6jJfMCVYcmg

Boss Ko Budi (बोसको बुढी) l Best Romantic Nepali Short Movie ll Ft. Aawas Gnawali l Aliza ChhetriArtistAawas Gnawali Aliza ChhertiSita SapkotaLucky SushilPo...

My DIARYतपाई हरु माझमा आईसकेको छ,तपाई हरुको साथ र मायाको अपेक्क्षा गरेको छो,साथै यस च्यनल लाई सस्क्राईबर को साथ चाईएको छ...
03/06/2021

My
DIARY
तपाई हरु माझमा आईसकेको छ,
तपाई हरुको साथ र मायाको अपेक्क्षा गरेको छो,
साथै यस च्यनल लाई सस्क्राईबर को साथ चाईएको छ,
हजुरहरुले साथ दिनु हुनेछ, भन्ने आस गरेको छु,
यो समय मा पनि हामी सबै टिमले साबधानी अपनाउदै
आफ्नो अफिस को वरिपरी को लोकेशन लाई समेटी यो सानो मनोरन्जक हजुर सामु पुर्याउने प्रयाय गरेको छौ।

MY DIARY l मेरो डायरी ll Best Nepali Love Story Short Film 2021 ll Ft. Salin Tamang l Aliza Chhetri : Salin Tamang , Aliza Chhetri , Roshan Shar...

हासौं हसाऔ जिन्दगी के नै रहे छ र।।फेरी पनी केही चेतना संम्बन्धि अर्को सट मुभी आएको छ हेरेर शेयर लाईक अनि सस्क्रईब गरी दि...
17/05/2021

हासौं हसाऔ जिन्दगी के नै रहे छ र।।

फेरी पनी केही चेतना संम्बन्धि अर्को सट मुभी आएको छ हेरेर शेयर लाईक अनि सस्क्रईब गरी दिनु होला। र कोरोना पोजेटीभ देखियो भनेर न आत्तिनु होला मनोबल उच्च राख्नु पर्छ कोरोना संग बिजय भईन्छ।जय नाट्यश्वर भगबानhttps://youtu.be/MLOMiRWgbqc

Nepali Comedy Short Movie Quarantine 2021 || लकडाउनमा रौसी खाने निम्तो आए पछि ll Most Watch FIlmArtist : Pradip Kandel, Aawas Gyawali, Roshan Sharma Poudel, ...

Address

Butwal

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Dreams DANCE Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category