Khasyauli Rodi Club

Directions

Khasyauli Rodi Club खस्यौली रोदि क्लब कालिकानगर बुटवल
स्वागत छ यहाँ हरु लाई 🙏🙏🙏🙏

🏆 'वेटर अफ द मन्थ' - हार्दिक बधाई अञ्जली घर्ती बहिनी! 🏆खस्याउली रोधी क्लबमा नियमितता, अनुशासन, समयको पालन र उत्कृष्ट मिह...
18/09/2026

🏆 'वेटर अफ द मन्थ' - हार्दिक बधाई अञ्जली घर्ती बहिनी! 🏆
खस्याउली रोधी क्लबमा नियमितता, अनुशासन, समयको पालन र उत्कृष्ट मिहिनेतलाई कदर गर्दै भदौ महिनाको 'वेटर अफ द मन्थ' उपाधि अञ्जली घर्ती बहिनीलाई प्रदान गरिएको छ।
१००% उपस्थिति र ग्राहकप्रतिको उत्कृष्ट सेवा भाव देखाउँदै उहाँले यो पुरस्कार जित्न सफल हुनुभएको हो।
उहाँको यो लगनशीलता र समर्पणका लागि खस्याउली रोधी परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ! 💐✨
तपाईंहरूको यस्तै मिहिनेत र सेवाले नै हाम्रो रोधी क्लब अगाडि बढिरहेको छ। धन्यवाद!
— खस्याउली रोधी क्लब परिवार
📍 बुटवल, कालिकानगर

14/09/2026

यस्तै आमै घरबार ! खस्यौलि रोदि क्लब बुटवल -११ कालिकानगर

हाम्रो खस्यौलि रोदि क्लबकी प्रिय एवं सर्वगुणी गायिका शिला गुरुङ ज्यूलाई जन्मदिनको लाखौँ लाख शुभकामना! तपाईँको सुमधुर स्व...
28/08/2026

हाम्रो खस्यौलि रोदि क्लबकी प्रिय एवं सर्वगुणी गायिका शिला गुरुङ ज्यूलाई जन्मदिनको लाखौँ लाख शुभकामना! तपाईँको सुमधुर स्वरले सधैँ यसरी नै सबैको मन जितिरहोस्। सुस्वास्थ्य र सफलताको कामना! ❤️💐✨

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रूपन्देहीका सह- सचिब लोकप्रिय गायक/सर्जक अनुशासित,मृदुभ...
19/08/2026

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रूपन्देहीका सह- सचिब लोकप्रिय गायक/सर्जक अनुशासित,मृदुभाषि सामाजिक,राजनीतिक चेतनाले भरिपुर्ण Shree Krishna Aryal ज्युलाई जन्मोत्सबको लाखौ लाख शुभकामना ।। 🎂🎂💐💐❤️❤️😘😘

17/08/2026

हाम्रा आदरणीय सञ्चालक एवं प्यारा दाजु दीपक गरौंजा ज्यूको जन्मदिनको अवसरमा खस्यौली रोधी क्लबमा मनाइएको रमाइलो उत्सवका केही विशेष झलक !
दाजुको अनुहारमा यो हाँसो र जीवनमा यो उत्साह सधैं यसरी नै छाइरहोस्। सम्पूर्ण खस्यौली रोधी क्लब परिवारको तर्फबाट दाजुलाई सुस्वास्थ्य, दीर्घायु र प्रगतिको निरन्तर शुभकामना! 🥳❤️🎂

खस्यौली रोदि क्लबका सञ्चालक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव, हाम्रा प्रिय अभिभावक र म...
16/08/2026

खस्यौली रोदि क्लबका सञ्चालक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव, हाम्रा प्रिय अभिभावक र मेरो आदरणीय दाजु दीपक गरौंजा ज्यूलाई जन्मउत्सवको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!
हाम्रो क्लबलाई सही दिशा दिने कुशल नेतृत्वकर्ता र व्यक्तिगत रूपमा सधैं माया र मार्गदर्शन दिने दाजुको रूपमा तपाईंको साथ अतुलनीय छ। नेपाली लोक संस्कृति र दोहोरी क्षेत्रको श्रीवृद्धिमा तपाईंको योगदान यसरी नै निरन्तर अघि बढिरहोस।
भगवानले तपाईंलाई सधैं सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको आशीर्वाद प्रदान गरून्। जन्मदिनको धेरै धेरै शुभकामना दाजु🎉

तपाईंको मेहेनत, इमानदारिता र उत्कृष्ट कामप्रतिको समर्पणलाई हामी उच्च सम्मान गर्दछौँ। तपाईंको यो यात्राले खस्यौली रोदि क्...
12/08/2026

तपाईंको मेहेनत, इमानदारिता र उत्कृष्ट कामप्रतिको समर्पणलाई हामी उच्च सम्मान गर्दछौँ। तपाईंको यो यात्राले खस्यौली रोदि क्लब र हामी सबैलाई गर्वित बनाएको छ। जन्मदिनको अनन्त शुभकामना!

10/08/2026

गायिका: शिला गुरुङ (Shila Gurung)
स्थान/मञ्च: खस्यौलि रोदि क्लब बुटवल -११ कालिकानगर (Khasyauli Rodi Club Butwal-11 Kalikanagar )
माइत र परिवारको याद दिलाउने शिला गुरुङको अति नै भावुक र सुमधुर प्रस्तुति। सुनेर प्रतिक्रिया दिनुहोला र भिडियोलाई मन परेमा लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला। ❤️🙏
Social Links & Tags:
Artist: Shila Gurung
Category: Nepali Lok Song / Teej Song / Live Performance

05/08/2026

Good music, great vibe, and unforgettable moments! तपाइँ पनि control गर्न सक्नुहुन्न भने आजै आउनुहोस्! 🤪🔥
⁠

04/08/2026

Khasyauli Rodi Club Butwal-11 Kalikanagar

Address

Kalikanagar
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Khasyauli Rodi Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share