15/08/2026
हार्दिक बधाई तथा शुभकामना 🎉🏆
S.K. DANCR स्STUDIO बाट नृत्य सिकेर Star of Sainamaina 2083 को विजेता बन्न सफल हुनुभएकोमा आहाना थापालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 🎊
तपाईंको मेहनत, लगनशीलता र प्रतिभाले आज यो शानदार सफलता हासिल गर्नुभएको छ ,आगामी दिनमा अझै उच्च सफलता प्राप्त गर्दै कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना। ❤️🙏
हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🌹🏆✨