20/05/2021
मनोबल उच्च राखम , निकै कठिन परिस्थिति सामना पश्चात १४ दिन पछि आज corona negative देखिएको छ | मलाई देखिएको symtoms हरु ,
जोरो , रुघा , खोकी
छाती एकदम दुख्ने , स्वास प्रस्वास मा सामान्य असजिलो (५-६ दिन )
स्वाद र गन्ध हराउने
जिउ एकदम दुख्ने , टाउको दुख्ने (७-८ दिन )
Doctor को सल्लाह अनुसार प्रयोग गरेको औसधि हरु ,
vitamin C , zinc tablet
multivitamin
paracetamol (६-६ घण्टा मा ९ दिन सम्म )
तातो पनि दैनिक ४-५ लि
हल्का excercise (७ दिन पछि )
साबुन पानि ले पटक पटक हात धुने
सुरु सुरु मा एकदम डर लाग्थ्यो , पछि मन भुलाउन मह संचार को मदन बहादुर/हरि बहादुर series हेरेर हासेर खुसि हुन्थे | आशा छ मेरो अनुभव ले दाजु भाइ हरु को मनोबल केहि हद सम्म बडाउने छ | भेदभाव हैन माया र सदभाब साटौ |