Ākash Sah

Ākash Sah Target 10K followers and 150K Viws
Please support me Guys. 🙏

भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको लाखौँ मूल्य बराबरका आइफोन रुपन्देहीबाट प्रहरीले बरामद गरेको छ।थप...
01/07/2026

भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको लाखौँ मूल्य बराबरका आइफोन रुपन्देहीबाट प्रहरीले बरामद गरेको छ।

थप समाचार कमेन्टमा...

Breaking: पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घटेको छ। भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०...
01/07/2026

Breaking: पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घटेको छ। भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको छ।

29/06/2026

जीवनको बाटोमा कहिल्यै नरोकिनु,
कठिनाइसँग कहिल्यै नडराउनु।
आफ्नो सपनाका लागि निरन्तर संघर्ष गर्नेहरूलाई,
एक दिन सफलता आफैंले अँगालो हाल्छ। 🌿✨

28/06/2026

भेष बदलेर पर्सा–बारा सीमामा पुगे गृहमन्त्री गुरुङ, पर्सा–बाराका सुरक्षा संयन्त्रमा हलचल

28/06/2026

सांसद केपी खनालले सभामुखलाई 'कर्मचारी महोदय' भनेर सम्बोधन गरेपछि........ हेर्नुहोस् भिडियो।

तलब र भत्ता वृद्धिको माग गर्दै वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरू आन्दोलित भएका छन्। भने महानगरपालिकाकाको कार्याल...
28/06/2026

तलब र भत्ता वृद्धिको माग गर्दै वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरू आन्दोलित भएका छन्। भने महानगरपालिकाकाको कार्यालय अगाडि नै फोहोर थुपारेका छन्। 😮

गृहमन्त्रीको आकस्मिक सीमा अनुगमनपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
28/06/2026

गृहमन्त्रीको आकस्मिक सीमा अनुगमनपछि सुरक्षा व्यवस्थामाथि प्रश्न

वीरगञ्ज । पूर्वसूचना नै नदिई पर्सा पुगेका गृहमन्त्री सुदन गुरुङको आकस्मिक सीमा अनुगमनपछि सीमावर्ती जिल्लाको स.....

बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष ३७ वर्षीय बृजकिशोर कुशवाहा अभद्र व्यवहारको मुद्दामा पक्राउ परेका छन्।जिल्ला अ...
28/06/2026

बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष ३७ वर्षीय बृजकिशोर कुशवाहा अभद्र व्यवहारको मुद्दामा पक्राउ परेका छन्।
जिल्ला अदालतको अनुमति र जारी भएको पक्राउ पुर्जीका आधारमा वडा अध्यक्ष कुशवाहालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।

थप समाचार कमेन्टमा...

28/06/2026

इरादे अगर मज़बूत हों, तो रास्ते खुद बन जाते हैं,
जो तूफ़ानों से टकरा जाएँ, वही इतिहास रच जाते हैं।
किस्मत का इंतज़ार मत कर, मेहनत को अपना हथियार बना,
एक दिन तेरी जीत देखकर, दुनिया तुझे सलाम करेगी। 🔥🏆

गृहमन्त्री सुधन गुरुङले शनिबार बारा–पर्साको सीमावर्ती क्षेत्रको सुटुक्क स्थलगत निरीक्षण गरी स्थानीय जेष्ठ नागरिकसँग अन्त...
27/06/2026

गृहमन्त्री सुधन गुरुङले शनिबार बारा–पर्साको सीमावर्ती क्षेत्रको सुटुक्क स्थलगत निरीक्षण गरी स्थानीय जेष्ठ नागरिकसँग अन्तरक्रिया गरेको पाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार मास्क, टोपी, हाफ टिसर्ट लगाएका मन्त्री गुरुङ जानकी टोला, मटिअर्वा र अलौँलगायत सीमाक्षेत्रमा पुगेका थिए। तर उनको यस भ्रमणबारे गृह मन्त्रालयको सचिवालयले कुनै जानकारी सार्वजनिक नगरेको तथा बारा र पर्साका प्रहरी प्रशासनले समेत आफूहरूलाई भ्रमणबारे जानकारी नभएको बताएका छन्।

Address

Birgunj
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Ākash Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category