pooja mandal

pooja mandal I m a nursing student in KTM. I'm from garahiya but we live in KTM
My past study from Birgang.

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा ...
15/01/2023

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु । दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरखार सँग आग्रह गर्दछु ।

मकर संक्रान्ति तथा माघी पर्व, २०७९” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, श...
15/01/2023

मकर संक्रान्ति तथा माघी पर्व, २०७९” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन। तरुल लगायतका कन्दमूल तथा घिउ, चाकु, तीलको लड्‌डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुशी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीहरुबीच बन्धुत्व, एकता र सद्‌भाव कायम राख्न मद्दत पुर्‍याएकोले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्नु हामी सबैको दायित्व हो।
विविधताले सम्पन्न सिंगो नेपाली समुदायभित्र महत्वपूर्ण रहेको यस महान पर्वले सबै नेपालीमा उत्साह एवम् उमंग थपोस् र सबै नेपालीहरुबीच शान्ति, एकता, सद्‌भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्दछ।
धन्यवाद !

Address

Malangwa Sarlahi
Birgunj

Telephone

+966578148856

Website

Alerts

Be the first to know and let us send you an email when pooja mandal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to pooja mandal:

Share

Category