Koshi Media

Koshi Media Stay updated with the latest headlines, breaking news, and in-depth articles from around the world. Join our community to engage with insightful discusss

we brings you real-time news on politics, entertainment, sports, technology, and more.

06/01/2024

नाबालिक बलात्कार मुद्दामा सन्दीप लमिछाने दोषी ठहर, १०बर्ष जेल हुनसक्ने

28/12/2023

why chew 32 times by sandeep maheswari

07/05/2022

घरदैलो कार्यक्रम

07/05/2022
प्रदेश १ को मोरगं जिल्लामा एस्ट्राजेनेका र भेरोसेल खोपको दोस्रो मात्रा लगाईने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रा...
17/02/2022

प्रदेश १ को मोरगं जिल्लामा एस्ट्राजेनेका र भेरोसेल खोपको दोस्रो मात्रा लगाईने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा जारी निर्देशनमा भदौ ११ गते शुक्रबारबाट मोरंग जिल्लाका सबै पालिकामा दोश्रो मात्राको खोप लगाउन सुरु गरिने उल्लेख गरिएको छ ।
निर्देशन बमोजिम कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११, १२ र १३ गते प्रदेश १ का सबै पालिकाहरुमा एस्ट्राजेनिकाको दोस्रो मात्रा लगाईने उल्लेख छ ।
यसै गरि भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई भदौ १६, १७ र १८ गते दोस्रो मात्राको खोप लगाईने भएको हो । दुबै खोपहरु पहिलो मात्रा लगाईएको खोप कार्डको आधारमा लगाईने बताईएको छ ।

सुलभ तथा सस्तो मुल्यमा घर 🏡, अफिस, फल्याट सार्न अनुभवी कामदार तथा गाडीको आवश्यकता परेमा "ब्रदर्श प्याकर्स & मुभर्स" लाई ...
17/02/2022

सुलभ तथा सस्तो मुल्यमा घर 🏡, अफिस, फल्याट सार्न अनुभवी कामदार तथा गाडीको आवश्यकता परेमा "ब्रदर्श प्याकर्स & मुभर्स" लाई सम्झनुहोस्।
हाम्रो सेवाहरु......
👉 दक्ष तथा अनुभवी कामदार
👉२४/७ घण्टा सेवा
👉सामान प्याकिङ्ग गर्ने
👉बेड,दराज खोल फिटिङ
👉लोड, अनलोड
👉 कार्पेट मिलाउने
👉सामान मिलाउने
🔎 ब्रदर्श प्याकर्स & मुभर्स
🏡 बिराटनगर, मोरङ
☎️☎️ 9813137691/9746883177

कोरोना भाइरसले हाहाकार मच्चाइरहेको बेला भिडभाड लगाएर social distance maintain नगर्नेहरुलाइ गतिलो पाठ् 😜
20/08/2020

कोरोना भाइरसले हाहाकार मच्चाइरहेको बेला भिडभाड लगाएर social distance maintain नगर्नेहरुलाइ गतिलो पाठ् 😜

https://www.facebook.com/458829820821222/posts/3052255808145264/
17/07/2020

https://www.facebook.com/458829820821222/posts/3052255808145264/

मोरङको बेलबारी ६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान ग...

13/06/2020

नहर किरानमा १८ वर्षीय युवकको शव,हत्या आशंकामा प्रहरीद्धारा ११ जना पक्राउबेलबारी । सुनसरी मोरङ सिचाइँ आयोजना को बेलबारी- ...
07/05/2020

नहर किरानमा १८ वर्षीय युवकको शव,
हत्या आशंकामा प्रहरीद्धारा ११ जना पक्राउ

बेलबारी । सुनसरी मोरङ सिचाइँ आयोजना को बेलबारी- ७ खण्डमा एक युवकको शव फेला परेको छ । बिहीबार बिहान चिसाङ खाेलादेखि केही पश्चिम नरहको डिलमा १८ वर्षीय आयुष गिरीको शव भेटिएको हो । गिरी मोरङको कानेपोखरी गाउँपालिका-१ हाेक्लाबारीका हुन् ।
बिहीबार बिहान मर्निङवाक गर्ने क्रममा स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले युवकको हत्या भएको आशंका गरेको छ । हत्या अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिाकारीले जानकारी दिए । घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालयलेको छुट्टा छुट्टै टोली परिचालन भएको उनले बताए ।
कसरी भयो घटना ?
सामान्य जनमजदूरी गर्ने परिवारका सदस्य आयुष बुधबार दिउँसोदेखि घरबाट सम्पर्कविहिन थिए । राति पनि उनी घर फर्किएका थिएनन् । बिहीबार बिहान करिब साढे ५ बजे मर्निङवाक गर्नेहरूले उनको शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।
शव भेटिएपछि अनुसन्धान सुरू गरेको प्रहरीले बुधबार बेलुका युवकसँग बसेका ११ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका केही शंकास्पद युवक र मृतक युवकले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । स्थानीय पसलमा मापसे गर्दा विवाद भएपछि कुटपिटपछि हत्या गरी शव नहरमा फालिएको हुनसक्ने प्रहरीको आशंका छ ।
शवको पोष्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीनिरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनले स्थानीय केही युवालाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए । ‘शव भेटिएपछि अनुसन्धानका लागि १०–११ जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘मृतकसँग अन्य युवाहरूले सँगै बसेर मापसे गरेको खुलेको छ ।’ उनले पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्ने बताए ।
मृतकको शरीरमा निलडामहरू रहेको प्रहरीले बताएको छ । कानेपोखरी गाउँपालिका–१ का वडा अध्यक्ष दिपेश कार्कीले हत्या भएको हुनसक्ने बताए । उनका अनुसार मृतक युवक ट्याक्टरमा काम गर्थे । राति केही युवाहरूसँग विवाद भएको जानकारी पाएको बताउँदै उनले हत्या भएको हुनसक्ने बताए ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Koshi Media:

Share