LPN Reviews

LPN Reviews we do it for haha emoji🤣🤣

Football Stands Together with NepalFC Barcelona and Athletic Club players, coaches and staff came together before today’...
28/08/2026

Football Stands Together with Nepal

FC Barcelona and Athletic Club players, coaches and staff came together before today’s match at Camp Nou to pray for Nepal and observed a minute of silence in memory of those affected by the devastating floods.

Both teams stood united in solidarity with the people of Nepal during this difficult time.

Across the football world, clubs and players continue to send prayers, condolences and messages of support to Nepal and the communities affected by the disaster.

Football stands together with Nepal. 🇳🇵❤️

ओस्माने डेम्बेले लिलविरुद्ध नखेल्नेपीएसजीका ओस्माने डेम्बेले शुक्रबार हुने लिलविरुद्धको खेलमा आराम दिइने भएका छन्। आरएमस...
26/08/2026

ओस्माने डेम्बेले लिलविरुद्ध नखेल्ने

पीएसजीका ओस्माने डेम्बेले शुक्रबार हुने लिलविरुद्धको खेलमा आराम दिइने भएका छन्। आरएमसी स्पोर्टका अनुसार प्रशिक्षक लुइस एनरिके र व्यवस्थापनले उनलाई विश्राम दिने निर्णय गरेका हुन्।

रेनेसविरुद्धको पहिलो खेलमा सुरुवाती ११ मा खेलेका डेम्बेले पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा आएका फेरान टोरेसले दोस्रो हाफमा दुई गोल गर्दै पीएसजीलाई २–२ को बराबरीमा पुर्‍याएका थिए।

डेम्बेले सोमबारबाट मात्र प्रशिक्षणमा फर्किनेछन्। त्यसैले लिलविरुद्ध टोरेसले पहिलोपटक सुरुवाती ११ मा खेल्ने सम्भावना छ। पीएसजीसँग यस सिजन मिका गोड्ट्स र माघ्नेस अक्लिउच लगायत आक्रमणमा पर्याप्त विकल्प छन्।

च्याम्पियन्स लिगको नयाँ अफिसियल बल ।
26/08/2026

च्याम्पियन्स लिगको नयाँ अफिसियल बल ।

म्याराडोनाले १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध गोल गरेको बल २.५ मिलियन पाउण्डमा बिक्रीविराटनगर । अर्जेन्टिनाका पूर्व ...
25/08/2026

म्याराडोनाले १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध गोल गरेको बल २.५ मिलियन पाउण्डमा बिक्री

विराटनगर । अर्जेन्टिनाका पूर्व कप्तान डियागो म्याराडोनाले १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध गोल गरेको बल २.५ मिलियन पाउण्डमाबिक्री भएको छ ।
क्वार्टरफाइनलमा प्रयोग भएको यो बल म्याराडोनाले हातबाट गोल गरेपछि चर्चित भएको थियो । उक्त गोललाई ‘ह्यान्ड अफ गड’ नामले चिनिन्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार अमेरिकाको हेरिटेज अक्सनमा शनिबार उक्त मूल्यमा बल बिक्रीभएको थियो । यसको अमेरिकी मूल्य ३.३ मिलियन छ । बलको बिक्री मूल्य ७.३ मिलियन पाउण्ड अपेक्षा गरिएको थियो।

यसअघि नै सन् २०२३ मा उक्त बल बिक्री गर्ने खोजिएको थियो । तर, न्युनतम मूल्य नपाएपछि बल बिक्री हुनसकेको थिएन ।
ट्युनिसियन नागरिक अली बिन नासेरले तीन दशक अघि उक्त बल संरक्षण गर्दै आएका थिए । सन् २०२३ मा उनलाई एक पत्रमा हस्ताक्षर गराई थप अनुसन्धान गरी बलको वैधानिकतचा प्रमाणिकरण गरिएको थियो ।

सन् २०२२ मा नसेरले १.७४ मिलियन पाउण्डमा बल बिक्रीपनि गरेका थिए ।
म्यारोडोनाले क्वार्टरफाइनलमा लगाएको जर्सी पनि बिक्री भइसकेको छ । सन् २०२२ मा ७.१ मिलियन पाउण्डमा उक्त जर्सी बिक्री भएको थियो ।

फेरान टोरेसले ११ मिनेटभित्र दुई गोल गरेपछि नयाँ सिजनको फ्रेन्च लिग वानमा पिएसजी हारबाट जोगिएको छ । उसले रेनेससँग २-२ गोल...
24/08/2026

फेरान टोरेसले ११ मिनेटभित्र दुई गोल गरेपछि नयाँ सिजनको फ्रेन्च लिग वानमा पिएसजी हारबाट जोगिएको छ । उसले रेनेससँग २-२ गोलको बराबरी खेल्दै समान अंक बाँडेको छ ।

नयाँ कोच पुरानै लिभरपुल । नयाँ सिजनको प्रिमियर लिगमा लिभरपुलले न्युकासलसँग मरितरि २-२ गोलको बराबरी खेलेको छ । 😄
24/08/2026

नयाँ कोच पुरानै लिभरपुल । नयाँ सिजनको प्रिमियर लिगमा लिभरपुलले न्युकासलसँग मरितरि २-२ गोलको बराबरी खेलेको छ । 😄

नयाँ सिजनको ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले इल्चेमाथि ५-० गोलको जित निकालेको छ ।
24/08/2026

नयाँ सिजनको ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले इल्चेमाथि ५-० गोलको जित निकालेको छ ।

🚨| 𝐎𝐅𝐅𝐈𝐂𝐈𝐀𝐋: Cancelo has been REGISTERED. Hansi Flick will have all the players AVAILABLE for the opening match of the s...
22/08/2026

🚨| 𝐎𝐅𝐅𝐈𝐂𝐈𝐀𝐋: Cancelo has been REGISTERED. Hansi Flick will have all the players AVAILABLE for the opening match of the season in La Liga 🔥

म्यानचेस्टर युनाइटेडले आफ्नो इतिहासमै पहिलोपटक प्रिमियर लिगको ओपनिङ म्याचमा हार खेपेको छ, त्यो पनि यसैपालि प्रमोट भएको क...
22/08/2026

म्यानचेस्टर युनाइटेडले आफ्नो इतिहासमै पहिलोपटक प्रिमियर लिगको ओपनिङ म्याचमा हार खेपेको छ, त्यो पनि यसैपालि प्रमोट भएको क्लबसँग ।

🚨🔵⚪️ Karim Benzema यो सिजन पनि Al Hilal बाटै खेलेर Ronaldo लाई टक्कर दिने !
21/08/2026

🚨🔵⚪️ Karim Benzema यो सिजन पनि Al Hilal बाटै खेलेर Ronaldo लाई टक्कर दिने !

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when LPN Reviews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share