Fact News 24

Fact News 24 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fact News 24, Morang, Biratnagar.

13/08/2026

राधे राधे !!

18/07/2026
18/07/2026

खोइ त ? कति भाडा उठेको हो ? कस्ले लिए ? भाडाको रकम ? राज्यकोषमा २० बर्ष सम्म कति भयो भाडाको रकमको दाखिला ? छानविन होस ।

11/07/2026

विराटनगरमा रातिको होहल्लापछि २६ जना नियन्त्रणमा, एसपी कवित कटवाल स्वयं फिल्डमा खटिए
विराटनगर, असार २७ – जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेट अगाडि रातिको समयमा होहल्ला गर्दै प्रहरीको कामकारबाही तथा सवारीसाधन आवतजावतमा अवरोध पुर्‍याएको आरोपमा प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार राति करिब ९:३० बजेदेखि कार्यालय अगाडि जम्मा भएका समूहले नाराबाजी र होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल स्वयं फिल्डमा खटिएका थिए। एसपी कटवालको प्रत्यक्ष नेतृत्वमा प्रहरी टोलीले भीडलाई नियन्त्रणमा लिँदै सार्वजनिक शान्ति–सुरक्षा कायम गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न २६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। नियन्त्रणमा परेकाहरूमा अधिकांश विराटनगर महानगरपालिका तथा केही सप्तरी र सुनसरीका बासिन्दा रहेका छन्।
यस घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक शान्ति भंग गर्ने तथा प्रहरीको कामकारबाहीमा अवरोध पुर्‍याउने गतिविधिविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।

03/07/2026

🚨 मेची नदीबाट एक्सक्लुसिभ रिपोर्ट | हराउँदै सीमा स्तम्भ, बढ्दै चिन्ता! 🇳🇵

झापा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा रहेका विभिन्न प्रकारका ९१ वटा सीमा स्तम्भ हराएको, पुरिएको तथा डुबेको सूचना प्राप्त भएपछि पत्रकार सोनु कुमार दास मेची नदीभित्रै पुगेर वास्तविक अवस्था अवलोकन गर्नुभयो।

स्थलगत अध्ययनका क्रममा केही सीमा स्तम्भ पूर्ण रूपमा हराएको, केही नदीको बहावमा पुरिएको तथा केही डुबिरहेको अवस्था देखियो। जोखिमपूर्ण परिस्थितिमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरू सीमा सुरक्षामा खटिँदै, भत्किएका सीमा स्तम्भ वरिपरि सरसफाइ गर्दै र नदीको बीचमा पुगेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको दृश्यले सबैको ध्यान तानेको छ।

अब प्रश्न उठ्छ—
देशको सीमाना यसरी हराउँदै जाँदा राज्यको ध्यान किन पुग्दैन?
सीमा स्तम्भहरूको संरक्षण र पुनःस्थापनाका लागि सम्बन्धित निकायले तत्काल के कदम चाल्ने?
हाम्रो राष्ट्रिय सीमाको सुरक्षा कसको प्राथमिकता हो?

तपाईंको विचार के छ?
राज्यले अब के गर्नुपर्छ?
तल कमेन्टमा आफ्नो धारणा खुलस्त लेख्नुहोस्।

📢 यो विषय हरेक नेपालीले जान्न आवश्यक छ। त्यसैले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर सम्बन्धित निकायसम्म आवाज पुर्‍याऔँ।

#नेपालभारतसीमा #मेचीनदी #सीमास्तम्भ #झापा

28/06/2026

Whats New?

13/06/2026

मुहर्रमको अवसरमा विराटनगर–९ धोबीयारीमा परम्परागत मार्सिया झार्नी खेल प्रदर्शन गरिएको छ।

06/06/2026

“अपाङ्गताको आवरण, भित्र अभिनयको कला! एकैछिनमा हाँस्ने, एकैछिनमा रुने र सहानुभूतिलाई पैसामा बदल्ने प्रयास यदि सत्य हो भने यसले समाजको विश्वासमाथि नै प्रश्न उठाउँछ।”

प्रतिनिधि सभाको बैठकमा विभिन्न दलका सांसदहरुले सोधिएको प्रश्न उत्तर कार्यक्रमपछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभ...
31/05/2026

प्रतिनिधि सभाको बैठकमा विभिन्न दलका सांसदहरुले सोधिएको प्रश्न उत्तर कार्यक्रमपछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन्।

तस्बिरः प्रदिपराज वन्त

Congratulations !!
17/05/2026

Congratulations !!

Address

Morang
Biratnagar

Telephone

+97721417194

Website

Alerts

Be the first to know and let us send you an email when Fact News 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Fact News 24:

Shortcuts

Share