MeroDesh Biratnagar

MeroDesh Biratnagar Mero Biratnagar is the complete digital Media Biratnagar Updates shares you:

► News
► Entertainment
► Social Cause
► Events

and much more from Biratnagar.

लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनले अर्जेन्टिनाकाे फुटबल टाेलीबाट सन्यास  घोषणा गरेका हुन्...
31/08/2026

लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनले अर्जेन्टिनाकाे फुटबल टाेलीबाट सन्यास घोषणा गरेका हुन् ।

माेरङकाे जहदा गाउँपालिकाले भाेटेकाेशी बाढी पीडितका लागि  प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा ४८ लाख सात हजार रुपिया...
31/08/2026

माेरङकाे जहदा गाउँपालिकाले भाेटेकाेशी बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा ४८ लाख सात हजार रुपियाँ सहयोग गर्ने भएको छ ।

विराटनगरको लाइफगार्ड हस्पिटलमा दुई डाक्टरबीच अप्रेशनकाे विषयमा विवाद हुँदा हात हालाहाल भएको छ ।  घटना बिहीबारको हाे, दुई...
31/08/2026

विराटनगरको लाइफगार्ड हस्पिटलमा दुई डाक्टरबीच अप्रेशनकाे विषयमा विवाद हुँदा हात हालाहाल भएको छ । घटना बिहीबारको हाे, दुई चिकित्सकबीचकाे विवादपछि मिलापत्र भएको अस्पताल स्राेतले जनाएको छ ।

भाेटेकाेशी बाढीपछि नेपाली सेनासहितकाे खोज तथा उद्धार टाेलीले बाढीले सबैभन्दा धेरै प्रभाव पारेको नुवाकोट र रसुवा केन्द्रि...
31/08/2026

भाेटेकाेशी बाढीपछि नेपाली सेनासहितकाे खोज तथा उद्धार टाेलीले बाढीले सबैभन्दा धेरै प्रभाव पारेको नुवाकोट र रसुवा केन्द्रित भएर काम गरिरहेका छन् ।

माेरङकाे कटहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि २६ लाख ६१ हजार ६ सय ९१ रुपैयाँ ९९ पैसा सहयोग गर्ने निर्णय गरेक...
31/08/2026

माेरङकाे कटहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि २६ लाख ६१ हजार ६ सय ९१ रुपैयाँ ९९ पैसा सहयोग गर्ने निर्णय गरेको छ ।

31/08/2026

चिलिमे हाइड्राेकाे टनेल भित्र नेपाली सेनाकाे सर्च ।

विराटनगर–११ मा रहेकाे विकेभीएम (बाल कल्याण विद्यामन्दिर) भाेटेकाेशी बाढी पीडित नागरिकका लागि  १० लाख रुपैयाँ सहयाेग गरेक...
31/08/2026

विराटनगर–११ मा रहेकाे विकेभीएम (बाल कल्याण विद्यामन्दिर) भाेटेकाेशी बाढी पीडित नागरिकका लागि १० लाख रुपैयाँ सहयाेग गरेकाे छ ।कर्मचारी सहितको सहकार्यमा विद्यालयले १० लाख रुपैयाँ सहयाेग गरेकाे हाे ।

विराटनगरका व्यवसायी मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको लागि  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५० हजार रुप...
31/08/2026

विराटनगरका व्यवसायी मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

31/08/2026

रसुवागढी हाइड्रोकाे टनेल सर्च गरेर नेपाली सेनाको टाेली फर्किएको छ । हिलाे र पानीले भरिएको टनेल भित्र मानिस फसेको आशंका थियोे । तर सर्च गर्दा भेटिएनन् ।

30/08/2026

यो दाह संस्कार होइन, अन्तिम संस्कार होइन ,गाडेको होइन, समुदायमा महामारी फैलन सक्ने अवस्था भएकाले व्यवस्थित हिसाबले जमिनमुनी व्यवस्थापन गरेर राखेका छौ : गणेश अर्याल, प्रमुख जिल्ला अधिकारी चितवन ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when MeroDesh Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to MeroDesh Biratnagar:

Shortcuts

Share