Betana

Betana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Betana, Arts and entertainment, Biratnagar.

With Shiva Shrestha – I just got recognized as one of their top fans! 🎉
03/05/2026

With Shiva Shrestha – I just got recognized as one of their top fans! 🎉

16/04/2026

Celebrating my 11th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Shout out to my newest followers! Excited to have you onboard! Adhikari Sudip, Gayatri Chaulagain, Indra Angbo  Mausam, ...
16/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Adhikari Sudip, Gayatri Chaulagain, Indra Angbo Mausam, Mahesh Acharya, Wasim Alam, Rai Sandeep, Shiva Shrestha, उदय राई राजु, Junu Bhattarai, Brahamdev Yadav Journalist, LN Gachhaadar, Sugam Subedi Chaulagain, Subas Shrestha, Sanjay Chapagain, Mukesh Kumar Yadav, Nar Bahadur Angbung, मिलन राई, Phuyal Bishnu, Jc Kumar Singh Sanwa, हाम्रो भेटेरिनरी सेवा, Master Buddhi

प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक : बैंकमा १ करोड ४६ लाखकाठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्प...
12/04/2026

प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक : बैंकमा १ करोड ४६ लाख

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरिएको विवरण अनुसार उनको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री शाहले आफ्नो सम्पत्तिको मुख्य स्रोत सामाजिक सञ्जाललाई मानेका छन्। इन्जिनियरिङ र संगीत क्षेत्रमा समेत सक्रिय रहेका शाहको डिजिटल प्लेटफर्महरूमा निकै बलियो उपस्थिति रहेको छ।

आफ्नो लोकप्रियता र फलोअर्सको तथ्याङ्क प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालका विभिन्न माध्यममा रहेका प्रयोगकर्ताहरूको विवरण पनि सार्वजनिक गरेका छन्। जसअनुसार उनको फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्स (ट्विटर) मा ५ लाख फलोअर्स रहेका छन्।

यी विभिन्न डिजिटल माध्यमहरूबाट हुने आम्दानीलाई नै उनले आफ्नो सम्पत्तिको आधारका रूपमा उल्लेख गरेका हुन्। सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सम्पत्ति पारदर्शी बनाउनुपर्ने अभ्यास अन्तर्गत उनले यो विवरण सार्वजनिक गरेका हुन्।

३८ औंं विराट गोल्डकपउद्घाटनमै आर्मी स्तब्ध, झापा सेमिफाइनलमाविराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको व...
11/04/2026

३८ औंं विराट गोल्डकप
उद्घाटनमै आर्मी स्तब्ध, झापा सेमिफाइनलमा
विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा – ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित शहीद रङ्गशालामा शनिबार भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले स्तब्ध पारेको हो ।

झापाको जितमा स्ट्राइकर फागुराम थारूले दुई गोल गरे । उनी खेलको प्लेयरअफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पाए । उनले खेलको १० औँ र ४४ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । पराजित आर्मीका तर्फबाट खेलको २३ औँ मिनेटमा नवीन लामाले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन ।

झन्डै ११ वर्षपछि सोही मैदानमा आमनेसामने भएका यी दुई टोलीबीचको भिडन्त निकै प्रतिस्पर्धात्मक थियो । वि.सं. २०७१ सालको विराट गोल्डकप फाइनलमा पनि झापाले आर्मीलाई नै हराएर उपाधि जितेको थियो । शनिबारको नतिजासँगै झापाले पुरानो इतिहास मात्र दोहो¥याएन, आर्मीलाई प्रतियोगिताबाट घर फर्काइदिएको छ ।

खेलको १० औँ मिनेटमै झापाले अग्रता लिएको थियो । अनुप तामाङले मिलाइदिएको क्रस पासलाई सदुपयोग गर्दै फागुरामले आकर्षक गोल गरे । तर, झापाको त्यो खुसी धेरै बेर टिक्न सकेन । २३ औँ मिनेटमा गौरव महर्जनको पासमा नवीन लामाले गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा राजेश दाहालको पासमा फागुरामले व्यक्तिगत दोस्रो गोल गरेपछि झापा २–१ ले अघि बढ्यो ।

दोस्रो हाफमा आर्मीले खेल बराबरी गर्ने थुप्रै अवसर गुमायो । ७६ औँ मिनेटमा भरत खवासको पासमा कप्तान जिलेस्पीजंग कार्कीको प्रहार झापाका डिफेन्डर योगेश गुरुङले गोललाइनबाट क्लियर गरिदिए । लगत्तै ७८ औँ मिनेटमा गौरव महर्जनको सशक्त प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । झापाका तर्फबाट विदेशी खेलाडी सोलमन र राजेश दाहालको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै अन्तर बढ्न दिएनन् ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए । वैशाख ५ गतेसम्म चल्ने यस रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब गरी ८ टिमको सहभागिता छ ।
विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
आइतबारको खेल ’ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

https://www.lokaantar.com/story/301301/2025/10/12/khoj/malpot
12/10/2025

https://www.lokaantar.com/story/301301/2025/10/12/khoj/malpot

मालपोत कार्यालय रंगेली कसरी कर्मचारी र भू-माफियाको संगठित साँठगाँठमा सरकारी सम्पत्ति लुट्ने अखडा बनेको छ भन्ने ....

https://lokaantar.com/story/298204/2025/9/3/main-news/sahakari?fbclid=IwVERTSAMky1ZleHRuA2FlbQIxMAABHkMNb5wxjf8ke782c5AD...
03/09/2025

https://lokaantar.com/story/298204/2025/9/3/main-news/sahakari?fbclid=IwVERTSAMky1ZleHRuA2FlbQIxMAABHkMNb5wxjf8ke782c5ADS2XnIlfuNNq844KqhDEZmvMDSfPA9VICDvcf-Bgk_aem_3Hcf0mhL75Klqr0Ifzo97Q

कोशी प्रदेशभरका सहकारीहरूलाई नियमन गर्ने जिम्मेवारी पाएका एक उच्च अधिकारीमाथि संकटग्रस्त सहकारीका सञ्चालकसँग...

https://lokaantar.com/story/297837/2025/8/30/feature/suryodaya-model-?fbclid=IwdGRzaAMfuu1jbGNrAx-64mV4dG4DYWVtAjExAAEeQ...
30/08/2025

https://lokaantar.com/story/297837/2025/8/30/feature/suryodaya-model-?fbclid=IwdGRzaAMfuu1jbGNrAx-64mV4dG4DYWVtAjExAAEeQNmP0D-r_dY2V3OxAaBRkEC6-8gx1eKnjAsajjHZGCtCJNWPai7oMrBSxyY_aem_et4EkvfRMuSoaDrcoW-mNQ

नेपालका धेरैजसो स्थानीय तह स्रोत अभाव, राजनीतिक खिचातानी र सुशासनको कमजोर अभ्यासजस्ता चुनौतीसँग जुधिरहेका छन् .....

https://www.lokaantar.com/story/296966/2025/8/20/politics/province-
20/08/2025

https://www.lokaantar.com/story/296966/2025/8/20/politics/province-

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउन भन्दै काठमाडौंमा नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर .....

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Betana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share