shyam Gutam Murtikar

shyam Gutam Murtikar sculpture Art gallery

कुरि कुरि आज भन्दा अगाडि राजनिति गर्ने राजनिति कर्मि हरु। छि  भन्ने सब्द आफै घिनाइ सक्यो बौधिक हु भन्ने हरुको मुख बाट नि...
22/09/2025

कुरि कुरि आज भन्दा अगाडि राजनिति गर्ने राजनिति कर्मि हरु। छि भन्ने सब्द आफै घिनाइ सक्यो बौधिक हु भन्ने हरुको मुख बाट निस्किएका सब्द हरु सुन्दा लाज आफै लजाइ रहेछ ।बौधिक्ता भन्ने सब्द नै घिर्णित भयो । हामिले लाएका दुइ खुट्टा का सुरुवाल हरुले तल बाट माथि हेरेर कुरि कुरि भनिसरेको सब्द प्रकृति प्रेमि र देस भक्त हरुको कान्मा गुन्जि रहेछ ।सिक्छ्या बहिरो भयो कानुन अन्धो भयो नैतिक्ता बेसियाको साडि मुनि पस्यो सोभिमान अरुको दास भयो ‌ तेसै ले चिच्याइ रहेका नाबालक आवाज हरु जुरुक्क उठे । चित्कार मसान घाट सम्म पुग्यो । सपना हरु सहिद भए ।जिउदा मुर्दा हरु हाँसि रहेका छन नाचि रहेका छन ।यो दृस्य नै असैय भएको सन्नाटा लाइ निहाल्दै बाध्य भएर प्रकृतिले ।क्यान्सर पेसर सुग्गर अनि हट्याट्याक जस्तो रोगको रुपमा प्रस्फुटन हुन पर्यो ।यो समए यति बल्बान छकि न कसैको पद र पावर ले रोक्न सक्छ नत कसैको धनसम्पत्ति र घमन्ड लेनै रोक्न सम्छ नत पस्चापात नै जान्द छ ।निस्पछ्य न्याए गर्छ घमन्ड र दम्भको जरै उखेल्छ तेसैले म भन्छु जए प्रकृति जए धर्म जए मानब्ता जए सोभिमान ।ताकि मैले पनि अब पस्ताउन नपरोस चाहे सन्सार मा एक्लै हुन किन नपरोस सत्य बोल्न छोड्दिन मलाइ प्रकृति र भगवान ले कुरा नकाटोस घिर्णा नगरोस एत्ति भए पुग्छ जए चेतना। जए मानब जाति।

13/09/2025

बाग्लुङ्ग सालिग्राम सङ्ग्रालए को झलक है

10/09/2025

देसमा अहिले तत्काल का आब सेक्तार देस भक्त नागरिक ले सजक हुनु पर्ने कुरा । अनि केन्जो युवा समुह लाइ अनुरोध।

10/09/2025

30.1K likes, 1261 comments. “ Ghalan Bal Rajip 🇰🇷 Ghimire A♥️R Tamang Blon🏔️🌸🌈 ”

जेन्जि आन्दोलन सफल बनोस ।सहादत प्राप्त गर्ने भाइ बैनि को  आत्माले सान्ति पावस।आफन्त जन मा ध्यैर्य धारण गर्न सक्ने छेमता ...
09/09/2025

जेन्जि आन्दोलन सफल बनोस ।सहादत प्राप्त गर्ने भाइ बैनि को आत्माले सान्ति पावस।आफन्त जन मा ध्यैर्य धारण गर्न सक्ने छेमता मिलोस ।यो सत्ता सम्बिधान फालेर।बालेन हर्क कुलमान गोपि महाबिर सन्दुक रबि जस्ता ले नेत्रित्व गरेर नयाँ सम्बिधान साहित्यको सत्कार बनेको देख्न पाइयोस। जए केन्जो आन्दोलन जए देस जए जनता।

09/09/2025

युबा पुस्ता जिन्दाबाद नेपाल आमा जिन्दा बाद। जन्ता मारा सत्कार मुर्दाबाद ।केन्जि युबा जिन्दाबाद।

08/09/2025

Check out मन्दाकिनी’s video.

04/09/2025

29.8K likes, 1632 comments. Check out DOSTI for BESTIE....’s video.

बाग्लुङ्ग को माल्ढुङ्गा ।बाग्लुङ्ग कालिका ।गोल्डेन बृज। बाग्लुङ्ग बजार। हुदै अत्ति रमाइलो ठाउ पन्च कोट सम्म को भ्रमण गरि...
04/09/2025

बाग्लुङ्ग को माल्ढुङ्गा ।बाग्लुङ्ग कालिका ।गोल्डेन बृज। बाग्लुङ्ग बजार। हुदै अत्ति रमाइलो ठाउ पन्च कोट सम्म को भ्रमण गरियो है

यो ठाउ कुन् जिल्लाको कुन ठाउमा पर्छ कसैलाइ जान कारि छ ने  भनि दिनु होला यो ठाउ टिक्टक परिचए पार्क को लागि एक्दम सछि छ  ज...
01/09/2025

यो ठाउ कुन् जिल्लाको कुन ठाउमा पर्छ कसैलाइ जान कारि छ ने भनि दिनु होला यो ठाउ टिक्टक परिचए पार्क को लागि एक्दम सछि छ जस्ले जानकारि दिनु हुन्छ आभारि हुनेछु

Address

Morang
Biratnagar
56613

Telephone

+9779842234883

Website

Alerts

Be the first to know and let us send you an email when shyam Gutam Murtikar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to shyam Gutam Murtikar:

Share

Category