Shilpee Theatre Salakpur, Sundar-Haraincha

Shilpee Theatre Salakpur, Sundar-Haraincha new theatre center at Salakpur

07/02/2026

लुम्बिनी मायादेवी मन्दिरमा हामी शिल्पी परिवार ।

धन्यवाद सलकपुर! धन्यवाद मोरङ! 🙏❤️शिल्पी नाट्य केन्द्रको उद्घाटन कार्यक्रम र नाटक ‘छुटेका सपना’ लाई यहाँहरूले दिनुभएको मा...
01/02/2026

धन्यवाद सलकपुर! धन्यवाद मोरङ! 🙏❤️
शिल्पी नाट्य केन्द्रको उद्घाटन कार्यक्रम र नाटक ‘छुटेका सपना’ लाई यहाँहरूले दिनुभएको माया अविष्मरणीय रह्यो। पहिलो मञ्चनमा यहाँहरूले देखाउनुभएको अभूतपूर्व उपस्थिति र मायाले हामीलाई निकै उत्साहित बनाएको छ। तपाईहरूका माझमा नाटक मञ्चन गर्न पाउनु हाम्रा कलाकारहरूका लागि ठूलो ऊर्जाको स्रोत बन्यो।
कला र चेतनाको यो अभियानमा हामीसँगै रहनुहोला। हामी छिट्टै नयाँ कथा र नयाँ नाटकका साथ यहाँहरू माझ आउनेछौँ।
हामीलाई यसरी नै माया गरिरहनुहोला। 😊🎭

31/01/2026

आज दिउसो १:३० बजे आउनुस ल !

30/01/2026

सलकपुरमा हामी !

सबै कला प्रेमीहरूलाई हार्दिक स्वागत छ!🎭 शिल्पी थिएटर सलकपुरको प्रस्तुति 🎭मुक्त रङ्गमञ्च "छुटेका सपना"📅 मिति: १७ माघ २०८२...
29/01/2026

सबै कला प्रेमीहरूलाई हार्दिक स्वागत छ!

🎭 शिल्पी थिएटर सलकपुरको प्रस्तुति 🎭
मुक्त रङ्गमञ्च "छुटेका सपना"

📅 मिति: १७ माघ २०८२, शनिबार
🕘 समय: दिउँसो १:३० बजे
📍 स्थान: शिल्पी थिएटर, सलकपुर
प्रवेश निशुल्क

#छुटेकासपना

🎭 Shilpee Theatre Europe Tour 2025We're touring Europe with two powerful plays — Lost & Found & Story of Three Rivers — ...
01/07/2025

🎭 Shilpee Theatre Europe Tour 2025
We're touring Europe with two powerful plays — Lost & Found & Story of Three Rivers — and workshops on Theatre of the Oppressed.
🌍 12 shows • 6 workshops • 40 days
🛫 Let’s meet Nepal outside of Nepal.

शिल्पी नाट्य केन्द्र सुन्दरहरैँचा, सलकपुरको आगामी कार्ययोजना तथा निर्माण सम्बन्धी छलफल नवनिर्मित भूल्के एम्पीथिएटरमा । उ...
25/06/2025

शिल्पी नाट्य केन्द्र सुन्दरहरैँचा, सलकपुरको आगामी कार्ययोजना तथा निर्माण सम्बन्धी छलफल नवनिर्मित भूल्के एम्पीथिएटरमा ।
उपस्थित सम्पूर्ण महानुभावहरूमा धन्यवाद् । साथै सहयोगी दाताहरू प्रति हार्दिक नमन । दाताको नाम र विवरण केही समय पश्चात सार्वजनिकीकरण गर्नेछौँ

23/06/2025
23/06/2025

सलकपुर

२०८१ माघ ३ गते आगलागीबाट क्षति भएको दुईवटै भवन हाल पुर्ननिर्माण हुदैँछ । शिल्पी नाट्य केन्द्र सलकपुरको गहना तथा सुन्दरहर...
10/06/2025

२०८१ माघ ३ गते आगलागीबाट क्षति भएको दुईवटै भवन हाल पुर्ननिर्माण हुदैँछ । शिल्पी नाट्य केन्द्र सलकपुरको गहना तथा सुन्दरहरैँचा नगरवासीको सम्पत्तीको रूपमा स्थापित हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ । नाटकघर निर्माणका लागि तपाई सबैको सहयोग रहन्छ भन्ने हामीले अपेक्षा समेत लिएका छौँ ।

23/05/2025

With standout performances and immersive transitions, ‘Lost and Found’ reflects on identity, vulnerability, and the beauty of being seen and heard.

Address

Sundarharaincha, Morang, Salakpur
Biratnagar
56604

Alerts

Be the first to know and let us send you an email when Shilpee Theatre Salakpur, Sundar-Haraincha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Shilpee Theatre Salakpur, Sundar-Haraincha:

Share