Karan Khatri

Karan Khatri Comedy
Maithili
Hindi
Bhojpuri

Apana vi time aaega
24/06/2024

Apana vi time aaega

ईश्लाम धर्मावलम्वीहरूको महान चाड ईद उल फितरू पर्वको अवसरमा मेरो सम्पुर्ण साथी भाई , दाजु , ईष्टमित्र लाई हार्दिक शुभकामन...
11/04/2024

ईश्लाम धर्मावलम्वीहरूको महान चाड
ईद उल फितरू पर्वको अवसरमा मेरो सम्पुर्ण साथी भाई , दाजु , ईष्टमित्र लाई हार्दिक शुभकामना
ईद मुबारक २०८०

29/03/2024

यो कुन टिम हो 189/4 अनि 201/10 अल आउट थुक

28/03/2024

नेपाल बिरुद साउथ अफ्रिकाले के र्गाला ?

ILP सबै देश को खेलाडी खेलनै तर हाम्रौ नेपाल देसको खेलाडी खेलन नपाउने अनि लाडो को छिमेकी देस मुखले मात्र राम्रो छिमेकी हि...
25/03/2024

ILP सबै देश को खेलाडी खेलनै तर हाम्रौ नेपाल देसको खेलाडी खेलन नपाउने अनि लाडो को छिमेकी देस मुखले मात्र राम्रो छिमेकी हिमतछ भने नेपालको U19 का सबै खेलाडी लाई IPL खैला अनि बुझछु राम्रो छिमेकी देस

A one condition ko xa Model. 2023̲Ma̲d̲e̲ i̲n̲ india200 k̲m̲ runing Mileage jati  kudaya pani Full fresh condition ma xa...
07/03/2024

A one condition ko xa
Model. 2023
̲Ma̲d̲e̲ i̲n̲ india
200 k̲m̲ runing
Mileage jati kudaya pani
Full fresh condition ma xa
Banaunu parne kehi xaina
2 din test ride garne time 😂
Line vaya direct call garna saknu hune xa
Mobile no:9800000*̲*̲*̲
Last k̲o̲ 3 o̲t̲a̲ s̲t̲a̲r̲ lagauna na vulnu hola 🙏🙏😂😂😂😂

21/02/2024

आज पनि नेपालको हार पक्का १६८ मा अलआउट ? गुलशन को टौल गर्नेहरु हेर ?

साथीहरुभन्नुहोस यो मुजी कुन angle  ले DSP लागछ ।  म त बुझने सकिन्न ।काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई दुर्व्यवहार गर्...
19/02/2024

साथीहरुभन्नुहोस यो मुजी कुन angle ले DSP लागछ । म त बुझने सकिन्न ।

काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई दुर्व्यवहार गर्ने नक्कली डिएसपी पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।
उनले गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेशी युवालाई आफू प्रहरीको डीएसपी भएको भन्दै धाकधम्कीसहित गालीगलोज गरेका थिए ।दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो वीरगञ्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

17/02/2024

Netherlands 150 ma all out hune vayo

16/02/2024

Loan दिने मान्छे चाहियो हजुर कोहि हुनुहुन्छ राम्रो ब्याज दिन्छु।

आज बदला लेगा या फिरसे रोना पडेगा ।  India vs Australia u19 final     ⏳  ✅  ✅                                            ...
11/02/2024

आज बदला लेगा या फिरसे रोना पडेगा । India vs Australia u19 final



03/02/2024

बरु ज्यानको बाजी लगाउछु तर. राजा,धर्म र राष्टियताको लागी बोल्न छाडिन्न। 🙏🇳🇵

Address

P̲a̲t̲n̲a̲, ̲ I̲n̲d̲i̲a̲, ̲
Biratnagar
56613

Telephone

+9779829705807

Website

Alerts

Be the first to know and let us send you an email when Karan Khatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Karan Khatri:

Share

Category