04/12/2021
विगत लामो समयदेखि हजुरहरुको सेवामा समर्पित भई एक छुट्टै नाम बनाउदै आएको द च्याम्पियनस् हबले आफ्नै कारखनामा हजुरको रोजाई अनुसारको मायाको चिनो फोटो प्रेमिङ्ग उत्पादन गर्दे आएका छौ । हजुरहरुको गाउघरमा, टोल छिमेकमा हुने विभिन्न कार्यक्रममा हाम्रो नेपाली उत्पादन मायाको चिनो पक्कै पनि पुगेको हुनुपर्छ । यदि हजुरहरु र हामी माझ भेट नभएको भए पक्कै पनि हामीलाई शेवा दिने मौका दिनुहुनेछ भन्ने आशामा छौ । साथै customise कुशन , Rock slite प्रिन्ट , customise Bottle प्रिन्ट , कप प्रिन्ट , माला प्रेमिङ्ग , 3 D casting, विवहाको सम्पूर्ण साम्रागी प्रेमिङ्ग , अन्य थुप्रै कामको लागी हामीलाई सम्झनुहोस् ।
खेलकुदमा आवश्यक पर्ने Trophy , Medal , certificate सस्तो अनि सुलभ मुल्यमा उपलब्ध छ l
सम्पर्क
द च्याम्पियनस् हब (The champions Hub)
सप्तगण्डकि चोक ( 50 m उत्तर ३ नं चोक जाने बाटो)
भरतपुर १० चितवन ।
उत्पादन
लमजुङ्ग चोक भरतपुर ८ चितवन
फोन :- ९८५५०३३३५३
email :- [email protected]