Chitwan

Chitwan शान्त सुन्दर चितवन

05/02/2026
04/02/2026
04/02/2026

04/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का वरिष्ठ नेता बालेन्द्र शाह
जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम
मिति: २०८२ माघ २२ गते, बिहिबार

04/02/2026

Know Your Candidate
बब्लु गुप्ता बारे जान्नुहोस्
सिरहा-१। आम चुनाव २०८२

विशेषता ✍
👉परोपकारी पृष्ठभूमि
👉जनसरोकारका एजेन्डा
👉सिंहदरबारको अनुभव

04/02/2026

जहाँ उम्मेदवारको चर्चा छ

04/02/2026
04/02/2026

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : सर्वाधिक चर्चा र चासोका उम्मेदवार ।

04/02/2026
फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।माघ ६ गते (मंगलबार) बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन दर...
20/01/2026

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।
माघ ६ गते (मंगलबार) बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता।
बेलुकी ५–७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन।
चितवन क्षेत्र अनुसार प्रमुख उम्मेदवारहरू
चितवन–१
एमाले: दावा दोर्जे लामा
रास्वपा: हरि ढकाल
नेकपा: डा. कृष्ण पन्त
राप्रपा: बलराम खनाल
कांग्रेस: निर्णय बाँकी (इन्द्रकमल बुढाथोकी / वासुदेव ढुङ्गाना)
चितवन–२
रास्वपा: रवि लामिछाने
कांग्रेस: मीना खरेल
नेकपा: प्रताप गुरुङ
एमाले: अस्मिन घिमिरे
चितवन–३
नेकपा: रेनु दाहाल
एमाले: शंकरराज थपलिया
राप्रपा: विक्रम पाण्डे
रास्वपा: सोबिता गौतम
कांग्रेस: निर्णय बाँकी
अन्य महत्वपूर्ण जानकारी
उम्मेदवारीका लागि १३ प्रकारका कागजात आवश्यक।
माघ ७: उजुरी दिने दिन
माघ ८: जाँचबुझ
माघ ९: नाम फिर्ता र अन्तिम नामावली प्रकाशन

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share