04/06/2026
चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत माडी ९ रातोमाटे डाँडा क्षेत्रमा बाघसँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। राति करिब ८ बजे माडीबाट ठोरीतर्फ जाँदै गरेको मोटरसाइकल अचानक सडकमा आएको बाघसँग ठोक्किएको थियो।
मनोरन्जन पनि , समाचार पनि
Bharatpur
44200
Be the first to know and let us send you an email when Bhindaikura Dot Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.