Uttam pokhrel

Uttam pokhrel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Uttam pokhrel, Art Gallery, belbari, Bharatpur.

विराटनगरको प्रदेश सभा भवनमा आगजनी भएपछि कोशी प्रदेशसभाको बैठक कटहरीको कृषि बजारबाट सञ्चालन हुनेविराटनगर । कोशी प्रदेशसभा...
12/11/2025

विराटनगरको प्रदेश सभा भवनमा आगजनी भएपछि कोशी प्रदेशसभाको बैठक कटहरीको कृषि बजारबाट सञ्चालन हुने
विराटनगर । कोशी प्रदेशसभाको बैठक अब मोरङको कटहरी गाउँपालिका–१ मा रहेको फलफूल तथा कृषि थोक बजारबाट सञ्चालन हुने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले कटहरीको कृषि बजारको भवन र संरचनामा अस्थायी रूपमा प्रदेश सभा सञ्चालनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सभाको सचिवालय पनि सोही स्थानमा सारीएको छ ।
यसअघि विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा भवनमा गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।ृआगजनीका कारण प्रदेश सभा भवन र सचिवालय ध्वस्त भएपछि बैठक सञ्चालनका लागि नयाँ स्थान खोजिएको हो ।
करोडौँको लागतमा निर्माण भएको तर प्रयोगविहीन अवस्थामा रहेको कटहरीको कृषि थोक बजारको भवनलाई मर्मतसम्भार गरी बैठक सञ्चालनका लागि तयार पारिएको छ ।

कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्का  नियुक्त विराटनगर । लामो समयदेखि रिक्त रहेको कोशी प्रदेश सभाको सचिव पदमा सुदर्शन ...
12/11/2025

कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्का नियुक्त
विराटनगर । लामो समयदेखि रिक्त रहेको कोशी प्रदेश सभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । संघीय संसद सचिवालयबाट सचिव पदमा रही स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गरेका हुन् ।
प्रदेश सभाका सूचना अधिकारी निरज ढकालका अनुसार सभामुखको सिफारिस पत्र लिएर खड्का प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए र उनको शपथ ग्रहण दिउँसो तीन बजेका लागि तय गरिएको छ । ‘सभामुख ज्युको सिफारीस लिएर सुदर्शन सर प्रदेश प्रमुखको कार्यालयमा जानु भएको छ,’ ढकालले भने, ‘दिउसो तिन बजे सपथ ग्रहण नै राखेका छौ ।’
करिब नौ महिनादेखि प्रदेश सभा सचिवालय नेतृत्वविहीन अवस्थामा थियो । यसअघिका सचिव गोपाल पराजुली भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि पदमुक्त भएका थिए । पराजुलीलाई पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतले ६ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका थिए ।
रोचक कुरा त के छ भने, भ्रष्टाचार मुद्दामा दोषी ठहर भए तापनि केही समयअघि प्रदेश सभाले पराजुलीको भव्य कार्यक्रमका साथ बिदाइ गरेको थियो । उक्त बिदाइ कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर लिङ्थेपले दोषी ठहरिएका पराजुलीलाई आफ्नो पार्टीमा सक्रिय राजनीति गर्न आग्रह समेत गरेका थिए ।
नवनियुक्त सचिव खड्कासँग संघीय संसदमा लामो समय काम गरेको अनुभव छ । उनी २०५१ साल चैतमा शाखा अधिकृतको रूपमा संघीय संसद सेवामा प्रवेश गरेका थिए । त्यसपछि क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा भएका थिए । उनले गत जेठमा सचिव पदबाट स्वेच्छिक अवकाश लिएका थिए । लामो प्रशासनिक अनुभव भएका खड्काको नियुक्तिसँगै प्रदेश सभा सचिवालयको कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ ।

https://lokaantar.com/story/295492/2025/8/5/main-news/electric-bus-?fbclid=IwQ0xDSwL-jsJleHRuA2FlbQIxMAABHuRhK9zSY3d88G4...
05/08/2025

https://lokaantar.com/story/295492/2025/8/5/main-news/electric-bus-?fbclid=IwQ0xDSwL-jsJleHRuA2FlbQIxMAABHuRhK9zSY3d88G46IIoIX5d_0aRFbg1iskcVKN-gDRxrxDvIp9rOnVsPznLY_aem_slllMpOzuOshRZvEPpn-ZQ

मोरङको बेलबारी नगरपालिकाले खरिद गरेको विद्युतीय नगर बस सञ्चालनमा आउन सकेको छैन । बस ल्याएको तीन महिनासम्म सञ्चा....

04/08/2025

प्रदेश सभामा निर्वाचित भएर सांसद पद सम्हालेको तीन वर्ष पुग्न लाग्दा पनि कोशीका दुई सांसदले एक शब्द नबोली तलब भत्.....

https://www.lokaantar.com/story/295327/2025/8/3/main-news/ekaraj-karki-
03/08/2025

https://www.lokaantar.com/story/295327/2025/8/3/main-news/ekaraj-karki-

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आइतबार पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारले १३ ...

https://lokaantar.com/story/294693/2025/7/27/main-news/janata-mabi?fbclid=IwY2xjawLy9dFleHRuA2FlbQIxMQABHnQpaFxRpRWfBSTc...
27/07/2025

https://lokaantar.com/story/294693/2025/7/27/main-news/janata-mabi?fbclid=IwY2xjawLy9dFleHRuA2FlbQIxMQABHnQpaFxRpRWfBSTcamZyPiJkWYt7TUXfbITE2alKyj44UU45otFNg3ahkSDa_aem_Mg41Su3RWLIPapvBqTdR5Q

इटहरी उपमहानगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ ।विद्यालयको करोड.....

https://www.lokantar.com/story/292685/2025/7/6/crime/murder-case-?fbclid=IwY2xjawLW6OpleHRuA2FlbQIxMQABHsoHlhzj7qbJZ7L7N...
06/07/2025

https://www.lokantar.com/story/292685/2025/7/6/crime/murder-case-?fbclid=IwY2xjawLW6OpleHRuA2FlbQIxMQABHsoHlhzj7qbJZ7L7NSy1reEOGywM-x9F9SCnOAJIwKBYj0_7poaqtBA6Y7bu_aem_s5VcyjIxhr9sTH7dwf2Zlg

भोजपुरको रामप्रसाद राई गाँउपालिका–२ धोद्लेखानीमा गएराति ज्वाइँले ससुरालीका सबैको हत्या गरेका छन् ।भोजपुर नगर.....

https://lokaantar.com/story/292443/2025/7/3/main-news/koshi-sarkar-?fbclid=IwY2xjawLTH4lleHRuA2FlbQIxMQABHqM7flUhiUPtJos...
03/07/2025

https://lokaantar.com/story/292443/2025/7/3/main-news/koshi-sarkar-?fbclid=IwY2xjawLTH4lleHRuA2FlbQIxMQABHqM7flUhiUPtJosF22DzybnQQ9vVIruZPfov-qN23Y315ahrYRCHlr_MRQy__aem_codHI6V0oALY1lp4Ckdb3w

नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । आगामी आर्थिक व.....

https://lokaantar.com/story/292299/2025/7/1/crime/theft-in-biratnagar
01/07/2025

https://lokaantar.com/story/292299/2025/7/1/crime/theft-in-biratnagar

पछिल्लो समय विराटनगर क्षेत्रमा चोरीका घटनाहरू बढ्न थालेका छन् । घटनाले स्थानीय त्रसित बन्न थालेका छन् । चोरीका घ...

http://lokaantar.com/story/291880/2025/6/26/politics/belbari-
26/06/2025

http://lokaantar.com/story/291880/2025/6/26/politics/belbari-

मोरङको बेलबारी नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच देखिएको विवाद दिनप्रतिदिन चर्किँदै गएको छ । नगर प्रमुख, उ.....

https://lokaantar.com/story/291605/2025/6/23/main-news/ujuri-
23/06/2025

https://lokaantar.com/story/291605/2025/6/23/main-news/ujuri-

विराटनगर । उदयपुरको चौदण्डी गढी नगरपालिकाको नगर कार्यपालिका बैठकले वडा नं. ७ का अध्यक्ष केशव अधिकारीको मासिक सेव...

Address

Belbari
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Uttam pokhrel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category