Guru Sangeet Pathshala

Guru Sangeet Pathshala हाम्रो एस गुरु संगीत पाठशाला मा स्वागत गर्दछौ!

नयाँ गीत नयाँ सालको पहिलो प्रस्तुति यहाँहरुको माझ!!!
14/05/2026

नयाँ गीत नयाँ सालको पहिलो प्रस्तुति यहाँहरुको माझ!!!

तपाईं वा तपाईंका बालबालिकालाई संगीत सिकाउने सोचमा हुनुहुन्छ?अब तपाईंको सपनालाई साकार बनाउने सही ठाउँ — हाम्रै संगीत विद्...
04/05/2026

तपाईं वा तपाईंका बालबालिकालाई संगीत सिकाउने सोचमा हुनुहुन्छ?
अब तपाईंको सपनालाई साकार बनाउने सही ठाउँ — हाम्रै संगीत विद्यालय!(गुरु संगीत पाठशाला )
✨ हामीले प्रदान गर्ने तालिमहरू:
🎤 गायन (शास्त्रीय, आधुनिक, लोक)
🎹 किबोर्ड / पियानो
🥁 मादल, तबला, ड्रम्स
🎸 गिटार (एकुस्टिक / इलेक्ट्रिक)
💃 नृत्य (लोक, आधुनिक)
👨‍🏫 अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा कक्षा सञ्चालन
🎼 सुरुवातीदेखि एड्भान्स लेभलसम्मको कक्षा
🧒 बालबालिका र वयस्क सबैका लागि उपयुक्त
📍 स्थान: (खैरहनी -8,पर्सा,, चितवन )
📞 सम्पर्क: (9808587831,9761890647)
🌟 आजै भर्ना हुनुहोस् र संगीतको सुन्दर यात्रा सुरु गर्नुहोस्! 🌟

23/04/2026

हाम्रो पाठशालाको ज्ञानी बाबु (जयस श्रेष्ठ )को संगीत सिकाईको उपलब्धि के कस्तो भयो भनेर लिएको सानो छड्के परिक्षा हजुरहरुलाई के कसो लाग्यो सल्लह सुझाब दिनुहुन् अनुरोध गर्दछु!

सम्पूर्ण आमाहरुप्रति नमन 🙏आज पर्न गएको मातातिर्थ औसीको हार्दिक मंगलमय शुभकामना 🫂
17/04/2026

सम्पूर्ण आमाहरुप्रति नमन 🙏आज पर्न गएको मातातिर्थ औसीको हार्दिक मंगलमय शुभकामना 🫂

नयाँ बर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना सबैमा. 🙏
13/04/2026

नयाँ बर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना सबैमा. 🙏

तत्काल आबस्यक एक कुशल संगीत प्रशिक्षकको...
08/04/2026

तत्काल आबस्यक एक कुशल संगीत प्रशिक्षकको...

Admission free special offer!
07/04/2026

Admission free special offer!

02/04/2026

💃 गुरु संगीत पाठशाला : नयाँ भर्ना खुल्यो! 🕺 नमस्ते 🙏
हजुरहरूको निरन्तर माया, साथ र विश्वासका कारण हाम्रो गुरु संगीत पाठ्शाला सफलतापूर्वक पाच वर्ष पूरा गरी अझै अगाडि बढिरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्त खुसी छौँ।
यसै सुखद अवसरमा, तपाईंभित्र लुकेको गायन, बाध्य बादन, नृत्य, चित्रकाला प्रतिभालाई उजागर गर्न तथा शारीरिक र मानसिक रूपमा फिट रहनका लागि हामीले बिभिन्न कक्षाहरू सञ्चालन गरदै आएका थियौ!
यदि तपाईं पनि संगीतको तालमा रमाउँदै स्वस्थ, ऊर्जावान र खुसी जीवनशैली अपनाउन चाहनुहुन्छ भने, हाम्रो कक्षामा सहभागी हुन हार्दिक निमन्त्रणा छ। 💖
✨ हाम्रा विशेषताहरू:
✔️ नयाँ भर्ना खुला – सबै उमेर समूहका लागि (बालबालिकादेखि वृद्धवृद्धासम्म)
✔️ बाध्यबादन (हार्मोनियम, बासुरी, मादल, गितार, पियानो, क्यजन, धिम्मे, सारंगी)– सबै उमेर समूहका लागि (बालबालिकादेखि वृद्धवृद्धासम्म)
✔️ सिकाइने विधाहरू – जुम्बा (Zumba), लोक, आधुनिक तथा फ्री-स्टाइल डान्स(Dance)
✔️ सुरक्षित, पारिवारिक र उत्साहजनक वातावरण
✔️ बिहान र बेलुकाका सुविधाजनक सिफ्टहरू
💬 ", गायन सिकौ, बाजा बजाउ,नृत्य गरौँ, स्वस्थ रहौँ, सधैं खुसी रहौँ!"
नया गीत तथा कबर गीतको लागि स्टुडियो रेकोर्डिंग को पनि सुबिधा रहेको छ!
👉 आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् र नयाँ परिवर्तनको अनुभव लिनुहोस्।
📍 थप जानकारीका लागि:
स्थान: खैरहनी –८, पर्सा,चितवन (गोलोबल बैक नजिकै )
📞 सम्पर्क: 9808587831 / 9761890647
🙏 गुरु संगीत पाठ्शाला , खैरहनी –८ पर्सा,
हजुरहरूलाई हार्दिक स्वागत गर्दछ। 💐
प्रो. कुमार सिंजाली मगर

चैतदशैँको शुभकामना 🙏
27/03/2026

चैतदशैँको शुभकामना 🙏

संगीत पठशालाले जन्मएको बिधार्थीहरुले दिएको भजनकृतन कृपया एकपल्ट सुन्दिनु हुन अनुरोध गर्दछु!
24/03/2026

संगीत पठशालाले जन्मएको बिधार्थीहरुले दिएको भजनकृतन कृपया एकपल्ट सुन्दिनु हुन अनुरोध गर्दछु!

खराज रियाज गर्दा ध्यान कसरि दिनुपर्ने साथै यसबाट  फाईदा के हुनेरैछ जानि राखौ!
19/03/2026

खराज रियाज गर्दा ध्यान कसरि दिनुपर्ने साथै यसबाट फाईदा के हुनेरैछ जानि राखौ!

Address

Khairahani-8, Parsa
Bharatpur

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 09:00 - 17:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Guru Sangeet Pathshala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share