18/05/2026
Sauraha jeep safari with canoeing tri and Tharu village tours ... सौराहामा जीप सफारी🚔(Sauraha jeep safari) 🕡⏰🕝२ घण्टा र ४ घण्टाको हुन्छ। २ घण्टाको🕡⏰ सफारीमा उपयुक्त ठाँउ कुमरोज जंगल हो ,🏞🦃🏞🦌🐘 यसको लागि नेपालीलाई पार्क फि🔖🔖 सहित रु १२०० लाग्दछ💰💰। यसको समय विहान ७ देखि ९, ८ देखि १० र ९ देखि ११ वजे सम्म हुन्छ। तपाईहरु वाटोमा आउदै हुनुहुन्छ भने वुकिड. समय फिक्स गर्नको लागि ⚡एड्भान्स वुक गर्नर्ने हुन्छ , जसले गर्दा तपाईंहरुको र हाम्रो समय वचत हुन्छ। 🌏🌏विहान ११ देखि १ वजे सम्म जिप सफारी👍 नहुने हुँदा तथा परमिट त्यस समयमा वन्द हुने हुनाले यो जानाकारी गराईएको हो र📱📲 हाम्रो हट्स एपमा मेजेस गरेर र क्यु आर पेमेन्ट एड्भान्स गर्दा सहज हुने गर्दछ। त्यस्तै गरेर वोट सफारी यानकी क्यानोइ. को साथमा जंगल वाकिड.(Jungle walking), 🐘🐘हात्ती को वच्चा तथा❤❤ व्रिडिड. सेन्टर, थारु भिलेज टुर गर्दा 💰थप २००० रुपैया लाग्दछ। यो नेपालीहरुको लागि मात्र हो र विदेशीको हकमा यसमा🏞🐘🦏🐿🦌 नेशनल पार्क फि प्लस गर्नपर्ने हुन्छ, विदेशीको नेशनल पार्क फि रु. २००० , इन्डियनको रु. १००० र नेपालीको रु १०० पर्दछ। 🚘🚘नेपालीको पार्क फि जीप सफारी प्याकेजमा समावेश भएको हुन्छ। ४ घण्टाको जीप सफारी रु . २२०० लाग्दछ रु अरु देशका लागि परमिट फी छुट्टै लाग्दछ। .....🐿🌏🦃🚶🏾♀️🚌🐘🏝🐅💰........... phone us, whats app us and contact us for the booking Sauraha jeep and other jungle safari activity.
सौराहामा जीप सफारी🚔(Sauraha jeep safari) 🕡⏰🕝२ घण्टा र ४ घण्टाको हुन्छ। २ घण्टाको🕡⏰ सफारीमा उपयुक्त ठाँउ कुमरोज जंगल हो ,🏞🦃🏞🦌🐘 यसको लागि नेपालीलाई पार्क फि🔖🔖 सहित रु १२०० लाग्दछ💰💰। यसको समय विहान ७ देखि ९, ८ देखि १० र ९ देखि ११ वजे सम्म हुन्छ। तपाईहरु वाटोमा आउदै हुनुहुन्छ भने वुकिड. समय फिक्स गर्नको लागि ⚡एड्भान्स वुक गर्नर्ने हुन्छ , जसले गर्दा तपाईंहरुको र हाम्रो समय वचत हुन्छ। 🌏🌏विहान ११ देखि १ वजे सम्म जिप सफारी👍 नहुने हुँदा तथा परमिट त्यस समयमा वन्द हुने हुनाले यो जानाकारी गराईएको हो र📱📲 हाम्रो हट्स एपमा मेजेस गरेर र क्यु आर पेमेन्ट एड्भान्स गर्दा सहज हुने गर्दछ। त्यस्तै गरेर वोट सफारी यानकी क्यानोइ. को साथमा जंगल वाकिड., 🐘🐘हात्ती को वच्चा तथा❤❤ व्रिडिड. सेन्टर, थारु भिलेज टुर गर्दा 💰थप २००० रुपैया लाग्दछ। यो नेपालीहरुको लागि मात्र हो र विदेशीको हकमा यसमा🏞🐘🦏🐿🦌 नेशनल पार्क फि प्लस गर्नपर्ने हुन्छ, विदेशीको नेशनल पार्क फि रु. २००० , इन्डियनको रु. १००० र नेपालीको रु १०० पर्दछ। 🚘🚘नेपालीको पार्क फि जीप सफारी प्याकेजमा समावेश भएको हुन्छ। ४ घण्टाको जीप सफारी रु . २२०० लाग्दछ रु अरु देशका लागि परमिट फी छुट्टै लाग्दछ। .....🐿🌏🦃🚶🏾♀️🚌🐘🏝🐅💰...........