09/09/2015
आफ्नो पुच्छरमा आगो लाग्दा र घरलाई शत्रुले दनदनी बाल्दा पनि मोहनिद्रामा सुतेको झै गर्ने यो लाछी सरकारलाई “विचरो” वाहेक के पो भन्नु छ खोई ! धर्म स्थापनाका लागि ४ योद्धा आमरण अनसन बस्दा पनि मुतको थाङ्गनोलाई न्यानो सम्झेर सुतेका हाम्रा कथित नेतालाई कानमा पानी हाल्न सम्पुर्ण राष्ट्रप्रेमी नागरिकहरुले यो भित्तेचित्रलाई आफ्नो Profile Photo & Cover Photo बनाई, शेयर गरी नेपाली भएको परिचय दिऔँ । “जो जहाँ जुन अवस्थामा भए पनि एक शेयर ले देश जगाऔँ, युवालाई घचघचाऔँ ।”