29/08/2026
प्रकृतिको अगाडि हामी मानिस कति कमजोर रहेछौँ?
इतिहासले कहिल्यै नबिर्सने एउटा भयावह अध्याय
जसलाई सम्झँदा शरीर मात्र होइन, आत्मासमेत काँपिरहेको छ।
यस दुःखद घडीमा सबैलाई धैर्य धारण गर्ने शक्ति र सहने क्षमता प्राप्त होस्।
स्वर्गीय आत्माहरू सबैप्रति हार्दिक श्रद्धाञ्जली!!😭😭
पीडित परिवारहरुप्रति हार्दिक समवेदना। 🙏🙏
KDshree Dance Culture academy
Karma Dhoj Tamang
के.डि.श्री डान्स कल्चर एकेडेमी
゚viralシ ゚