26/02/2026
सम्पुर्णमा नमस्कार।
फाल्गुन २१ पछि २२ आउँछ।
त्यसपछि न K. P. Sharma Oli,
न Gagan Thapa, न B***n Shah,
न Rabi Lamichhane, न Pushpa Kamal Dahal,
न Harka Sampang कसैले पनि
तपाईंलाई बोकेर हिँड्ने छैनन्।
भोलिका दिनहरुमा आवश्यक पर्दा साथ दिने
भनेका आफ्नै आफन्त, नातागोता,ईष्टमीत्र,
छिमेकी र दाजुभाइ नै हुन्।
त्यसैले चुनावको निहुँमा धेरै द्वेषभाव
नगरौं।
आपसी सदभाव कायम राखौं। 🙏♥️